शनिबार, ०८ बैशाख २०८१   |   April 20 Sat, 2024

सेल्फ डिफेन्स संघ बारा को अध्यक्ष् मा उमेश गुप्ता

  पटक पढिएको

२०७५, १४ माघ सोमबार १८:४५ मा प्रकाशित

बिरगंज १३

नेपाल मार्शल सेल्फ डिफेन्स संघ बारा आज कलैया इन होटेल मा गठन भएको छ विभिन्न संघ आब्बध खेलाडी तथा स्थानीय युवा हरुको एक भेला बाट उमेश गुप्ता को अध्यक्ष्ता मा २१ सदसिय जिल्ला कार्यसमिति गठन गरिएको छ|

 

जिल्ला खेलकुद बिकाश समिति बारा को सदस्य जय प्रकाश गुप्ता को प्रमुख आथित्य तथा नेपाल मार्शल सेल्फ डिफेन्स पर्सा को अध्यक्ष् प्रभाकर गुप्ता को बिसेष उपस्तिथी मा जिल्ला कार्यसमिति चयन गरिएको छ|

 

कार्यसमिति को उपध्यक्ष् मा क्रमस मनोज गुप्ता, लाल्ल्लु मन्सुर,  सचिव मा दिनेश यादव,स सचिव मा राकेश पण्डित हरिओम साह, कोषाध्यक्ष मा बिबेक कुमार साह रहेका अध्य्क्ष उमेश गुप्ता ले बताय त्यस्तै सदस्य मा मन्सुर आलम, राजेश्वर कुसुवाहा,  अनिल मण्डल, सरोज साह, नितेश मल्ल, सगर पटेल, सानु  पटेल, अनिल सिंह, पुस्पा सर्राफ, कविता न्युपाने,  नेहा गुप्ता, इमरान आलम, राजेश यादव, पुजा गुप्ता लगायत को जिल्ला कार्यसमिति बनेको छ|

 

त्यस्तै सल्लाहकार सदस्य हरुमा मनोज पौडेल मुकेश साह, रामचन्द्र सिंह ,बिरेन्द्र साह उमेश कुसुवाहा, रमेश साह,प्रभात दाहाल,पुरुसोत्तम साह, राजेश रौनियार, लोकेश सिंह ध्रूप यादव लगायत का सल्लाकार समिति चयन भएको गुप्ता ले बताए|

कार्यक्रम को महत्व बारे पर्सा का अध्यक्ष् प्रभाकर गुप्ता ले प्रकाश पारेका थिए अहिले एकदम बिकराल समस्या को रुप बढिरहेको महिला हिंसा जस्ता घटना हरु लाइ नियन्त्रण गर्न को लागि सेल्फ डिफेन्स एक दम आवस्यक रहेको छ| अहिले हाम्रो चेली बेटी हरु असुर्क्षित् महसुर गरिरहेका छन् त्यस्सै को लागि परि आएको बेला आफ्नो सुरक्षा कसरि गर्ने भने प्रभाकर गुप्ता ले बताए|

तपाईंको प्रतिकृयाहरू