बिहिबार, १५ चैत २०८०   |   March 28 Thu, 2024

बिरगंज दरबार मा भोलि नया वर्ष को उपलक्ष्य मा सांस्कृतिक कार्यक्रम

  पटक पढिएको

२०७५, २९ चैत्र शुक्रबार १९:३५ मा प्रकाशित

बिरगंज चैत्र २९

नेपाली नया वर्ष को उपलक्ष्य्मा नेपाली जनसमुदाय हरु नया वर्ष २०७६ लाइ  स्वागत गर्नको लागि एकदम आतुर छन् |नेपाल को बिभिन्न सहर मा एक दिन अगाडी नै विभिन्न सांस्कृतिक कार्यक्रम को आयोजना गरि मनाउने तयारी गर्दै छ|

त्यसै सन्दर्भ मा बिरगंज माइस्थान र गितामंदिर को बीच मा अवस्तिथ बिरगंज दरबार फेमिली रेस्तुरेन्ट एंड बार कोआयोजना  मा भोलि ३० गते  साँझ ६ देखि  भब्य सांस्कृतिक कार्यक्रम को आयोजना गरिएको छ |कार्यक्रम मा काठमान्डू बाट  DJ बिकाश लगायत स्थानीय कलाकार बिबेक परियार, चन्दन प्रजापति लगायत द्वारा कार्यक्रम हुने बिरगंज दरबार का संचालक प्रभाकर गुप्ता ले जानकारी गराए|

साथै बीरगंजको बिभिन्न स्थान होटेल हरुमा पनि नया वर्ष को स्वागत गर्नको लागी कार्यक्रम को आयोजना गरिएको छ|आदर्शनगर ग्रीन सिटि द्वारा पनि विभिन्न कार्यक्रम गर्नु को साथै फूड फेस्टिबल को आयोजना गरिएको जानकारी ग्रीन सिटि का अध्य्क्ष प्रकाश खेतानले जानकारी गराए |

त्यस्तै DUGOUT मा पनि कार्यक्रम सांकृतिक कार्यक्रम को आयोजना गरिएको जानकारी रोहित बर्नवाल ले जानकारी गराए |

तपाईंको प्रतिकृयाहरू