बुधबार, १२ बैशाख २०८१   |   April 24 Wed, 2024

नेपाली र नेपालको लागी अन्तिम पटक सेयर गरिदिनुको लागी आग्रह ” : प्रितम आचार्य

  पटक पढिएको

२०७६, १४ जेष्ठ मंगलवार १६:४७ मा प्रकाशित

एजेन्सी । भारतको चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’ मार्फत नेपालका प्रितम आचार्य निकै चर्चामा आएका छन । आचार्यले अडिसन राउण्डमा नै दमदार प्रस्तुति दिएर जज र दर्शकहरुको मन जितेका छन ।

 

नेपालीहरुले मन जितेर फर्कन्छु भन्दै उनले भने मलाई जिताउँन सेयर र लाईक गरिदिनु पर्यो भन्दै अपिल गरेका छन् । प्रितमले दिएको धमकेदार प्रस्तुतीले टाईगरका बुवा ज्याकी श्राफलाई रुवाए ।

प्रिमतले भने मलाई जित्नको लागी तपाईहरुको साथ चाहिएको छ सहयोग गरिदिनु पर्यो । प्रितमले एक पछि अर्को धमाकेदार प्रस्तुति दिएर सबैलाई चकित पारेका छन् ।

सारेगमपाले पहिलो चरणमा सुरशाला म्यूजिक एकेडेमी मार्फत भिडियोबाट अडिसन लिएको थियो। सुरशाला म्यूजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टू’ को लागि दिल्ली बोलाइएको थियो।दिल्लीमा अडिसन दिन आयुष र प्रितम सँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए। ‘

नेपालीहरुले मन जितेर फर्कन्छु भन्दै उनले भने मलाई जिताउँन सेयर र लाईक गरिदिनु पर्यो भन्दै अपिल गरेका छन् । प्रितमले दिएको धमकेदार प्रस्तुतीले टाईगरका बुवा ज्याकी श्राफलाई रुवाए ।

 

लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउण्डको लागि मुम्बई गए। त्यसपछि ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’राउन्ड हुदै उनीहरू टप ९ मा पर्न सफल भएका हुन्।

अब उनको भोटिङ्ग सुरु हुने र त्यसका लागि आफ्नो चर्चा हरेक नेपाल र भारतमा रहेका नेपाली भाषी सम्म पुग्न जरुरी भएकाले सेयर गरेर भाईरल माया दिन प्रितमले अपिल गरेका छन् ।

साभार जनबोली

तपाईंको प्रतिकृयाहरू