बिहिबार, १५ चैत २०८०   |   March 28 Thu, 2024

जनता बैंक को ब्रान्च मेनेजर अमर अमात्य को भब्य बिदाई समारोह

  पटक पढिएको

२०७६, ३० असार सोमबार १६:३२ मा प्रकाशित

बिरगंज असार ३०

आज बिरगंज दरबार मा जनता  बैंक बिरगंज ब्रान्च को शाखा प्रमुख अमर अमात्य को बिदाइ समारोह भब्य रुप मा सम्पन्न भएको छ भरखर्रै नया शाखा प्रमुख को रुपमा आउनु भएको सन्तोष साह ले पुर्ब  शाखा प्रमुख अमर अमात्य को खाता र अबिर लगायर बिदाइ गर्नु भएको थियो उक्त कार्यक्रम मा मैले सके जतिको काम यहाँ गरेको छु अझै गर्न बाकि रहेको छ अब यसको सबै कार्यभार नया प्रमुख सन्तोष साह ज्यु लाइ हस्तान्तरन गरेर जादै छु साथै मेरो कार्यकाल ओधि भरि मेरो काममा सहयोग गर्ने सबै कर्मचारी हरु प्रति आभारी रहेको भानु भयो|

अनुभाभी तथा क्रियाशील शाखा प्रमुख सन्तोष साह  सिविल बैंक बाट जनता मा र जनता को प्रमुख सिविल बैंक मा सरुवा हुनु भएको जानकारी अमन बोगटी ले गराउनु भयो |

तपाईंको प्रतिकृयाहरू