शुक्रबार, १४ बैशाख २०८१   |   April 26 Fri, 2024

अनेरास्ववियू ठाकुरराम क्याम्पस द्वारा हाजरीजवाफ प्रतियोगिता सम्पन्न

  पटक पढिएको

२०७६, २४ माघ शुक्रबार १५:४८ मा प्रकाशित

बिरगंज २४

ठाकुरराम क्याम्पस शिक्षा संकाय द्वारा हाजरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ | बिएड प्रथम र दोस्रो वर्ष का बिधार्थी हरु द्वारा उक्त कार्यक्रमको आयोजना गरिएको थियो |बिशाल यादव अनेरास्ववियू कक्षा कमिटि का बिशाल यादव को अध्य्क्षता मा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रममा अनेरास्वबियूका पुर्ब बिधार्थी नेता प्राग सिंह बिशेस उपस्थिती रहेको थियो भने बिधार्थी नेता सन्दीप बिक्रम साह, बिबेक साह प्रविन यादव  लगायत ले आफ्नो मन्तब्य राखेका थिए |

क्याम्पसका बिधार्थीहरुको मनोबल उच्च राख्ननको लागि बिधार्थी हरु को प्रतिभा लाई बाहिर ल्याउनमा यस्तो रचनात्मक कार्यक्रम गर्नु एकदम आवस्यक रहेको बिधार्थी नेता सिंग ले बताउनु भयो |

भने उक्त कार्यक्रममा प्रथम, दोस्रो र तेश्रो सुधिर कुसुवाहा, गुन्जन यादव र सानी साह ले हात पारेका थिए विजयहरु लाइ पुरस्कार बिधार्थी नेता सन्दिप बिक्रम साह ले गरेको जानकारी बिबेक कुमार साह ले गराउनु ज भयो|

तपाईंको प्रतिकृयाहरू