बुधबार, १२ बैशाख २०८१   |   April 24 Wed, 2024

बुद्धिचाल २न. प्रदेश को अध्यक्ष् मा अनुप अग्रवाल

  पटक पढिएको

२०७६, २६ माघ आईतवार १५:०२ मा प्रकाशित

बिरगंज २६  —

प्रदेश नं २ बुद्धिचाल संघको प्रथम अधिवेशन अाज वीरगन्जमा सम्पन्न भएको छ।
वीरगन्ज स्थित बिरगंज दरबारको सभाकक्ष् मा  भएको बुद्धिचालको प्रथम अधिबेशन २ नम्बर प्रदेश अन्तर्गत का ८ जिल्ला का ५५ जना प्रतिनिधि  प्रबेक्ष्यक् भेला  बाट अनुप अग्रवालको अध्यक्षतामा ९ सदस्य कार्यसमिति सर्वसम्मत गठन भएको हो। समितिको उपाध्यक्षमा राम सुरत प्रसाद साह,सचिवमा विजय अधिकारी ,कोषाध्यक्ष मा सुबोध पौड्याल तथा सदस्यहरुमा मनोज कुमार साह,मनोज कुमार विश्वकर्मा,मिलन लामा,रमेश घिमिरे ,सुनिता बम्जन रहेका छन्।

 

को अध्य्क्षता मा सुरु भएको कार्यक्रमको प्रमुख अथिति बिरगंज  उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया गरेका थिए भने  कार्यक्रममा नेपाल बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष एकालाल श्रेष्ठ ,उपाध्यक्ष आशिष  श्रेष्ठ ,सचिव धरम बहादुर लामा,केन्द्रीय सदस्य राम किशोर सिंह (पराग),उमेश के सी,बाग्मती प्रदेश खेलकुद परिषद सदस्य माधव तिमिल्सिना,उद्योगी सञ्जय अग्रवाल ,सल्लाहकार  अरविन्द सिंह अनेरास्ववियू केन्द्रीय सदस्य प्रभाकर गुप्ता लागायत को  उपस्थित रहेको थियो।

कार्यक्रमको सहजिकरण भने अनेरास्ववियुकि नेत्री आरती  लामाले गर्नुभएको थियो।

तपाईंको प्रतिकृयाहरू