बिहिबार, १३ बैशाख २०८१   |   April 25 Thu, 2024

पहिलो प्रयास मै शतप्रतिशत नतिजा निकाल्न सफल:- एचिभर्स

  पटक पढिएको

२०७६, १ चैत्र शनिबार १०:१७ मा प्रकाशित

बिरगंज चैत्र १

२०७६ साल  बैशाख८ गते  देखि सञ्चालन मा आएको यस Achievers institute Pvt ltd मा नियमित रूपमा अधिकृत नायब सुब्बा, खरीदार सुरक्षा निकाय तर्फ – इन्स्पेक्टर , असई , प्रहरी जवान अनुसन्धान अधिकृत , अनुसन्धान असई , अनुसन्धान सहायक , बैंकिङ तर्फ नेपाल राष्ट्र बैंक, नेपाल बैंक, वाणिज्य बैंक स्वास्थ्य सेवा को हेल्थ असिस्टेन्ट, अहेव, अनमी, स्टाफ नर्स संस्थान तर्फ नेपला विद्युत प्राधिकण नेपाल वायु सेवा निगम इन्जिनिरिङ्गमा अमिन पद लगायत का कक्षा हरु संचालन मा ल्याएका छन् |

एक वर्ष नबित्दै यस Achievers institute ले नेपाल प्रहरी तर्फ प्राविधिक प्रहरी जवान मा २ जना तथा सशस्त्र  प्रहरी जवान तर्फ २ जना विद्यार्थी निकाल्न  सफल भएका छन्

संचालक  तथा प्रशिक्षक् अजय साह भन्नु हुन्छ  हामि नेपाल सरकार कर्मचारी हुँदा पनि पर्सा बिरगंज, बारा, र रौतहटजिल्ला  लगायत का बिधार्थी हरु लोक सेवा प्रति आकर्षित भएको देखेर हामीले आफ्नो ड्युटी आवोर बाहेक एचिभर्स  ट्युसन् सेन्टर मा  बिधार्थी लाइ लोक सेवा तयारी कक्षा संचालनमा ल्याएका छौ र आफ्नो बाकिको समय यतै दिने गरेका छौ |

प्रशिक्षक् प्राण मेहता भन्नु हुन्छ  तराई भेगका  बिधार्थी हरु पनि सरकारी जागिर तिर आकर्षित भएको देख्दा अत्यन्त खुसि लाग्छ| २ नम्बर प्रदेश कै नमुना लोक सेवा तयारी कक्षा को लागि हामि लागि परेका छौ आउने दिनमा अझ राम्रो नतिजा हामी दिने छौ |

प्रशिक्षक् मा दिपक कुमार पटेल  , अजय साह , अधिकृत  प्राण मेहता ,अधिकृत  देवनाथ यादव,अधिकृत  मुना कुमार रौनियार , पर्सा जिल्ला सहायक  ललित  कुमार बस्नेत , अशोक कुमार क्षेत्री , लगायत अन्य विभिन्न अनुभबि तथा दक्ष जनशक्ति द्वारा प्रशिक्षन् गराईन्छ |

 

 

 

 

यस भन्दा पहिला पनि नायब  सुब्बा पाचो तहमा महिला तर्फ ३

सहायक महिला विकास निरीक्षक १ जना अमिन तर्फ ३ जना

 

 

तपाईंको प्रतिकृयाहरू