शनिबार, ०८ बैशाख २०८१   |   April 20 Sat, 2024

प्रदेश ३

काठमाडौंमा मिटरब्याजी पीडितको विरोध प्रदर्शन

२०८०, ११ फाल्गुन शुक्रबार १७:२८ मा प्रकाशित

काठमाडौं, फागुन ११ गते । न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । शुक्रबार उनीहरुले त्रिभुवन पार्कबाट हिँड्दै पैदल आएर रत्नपार्कमा प्रदर्शन गरेका हुन् । भृकुटीमण्डपबाट...

नापी कार्यालयका सर्वेक्षकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८०, ११ फाल्गुन शुक्रबार १७:२२ मा प्रकाशित

काठमाडौं, फागुन ११ गते । नापी कार्यालय, ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार यादवले सेवाग्राहीसँग जग्गा कित्ताकाट गरी...

धादिङ बस दुर्घटनाका मृतक आठमध्ये चार जनाको सनाखत

२०८०, ६ भाद्र बुधबार १७:२६ मा प्रकाशित

धादिङ, भदौ ६ गते । धादिङको गजुरी गाउँपालिका,२ चालिसेस्थित छहराको बस दुर्घटना हुँदा मृत्यु भएका आठ जनामध्ये चार जनाको सनाखत भएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस...

विद्युत उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक छ : प्रधानमन्त्री

२०८०, ५ भाद्र मंगलवार १९:२६ मा प्रकाशित

चितवन, भदौ ५ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक रहेको बताउनुभएको छ । नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सब-स्टेसन, हेटौँडा–भरतपुर–बर्दघाट दुई सय २० केभी डबल सर्किट...

नेकपाको सरकारले पास गर्‍यो लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा

२०७७, ५ जेष्ठ सोमबार २१:०० मा प्रकाशित

५ जेठ, काठमाडौं । नेकपा को २ तिहाइ   सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले   जानकारी दिए...

‘ सम्मानीय रास्ट्रपतिले नया नक्साको कुरा गर्नुअघि भारतसँग सल्लाह गर्नुपर्थ्यो’-सरिता गिरी

२०७७, ४ जेष्ठ आईतवार १५:२३ मा प्रकाशित

काठमाडौं-  नीति तथा कार्यक्रममादेशकाे देश को  नयाँ नक्सा सार्वजनिक गर्ने विषय समेट्नुअघि भारतसँग कुरा सल्लाह बेगर गर्नु विदेश नीति बिपरित हुने जनता  समाजवादी पार्टीकी नेतृ एवम्‌ सांसद सरिता गिरीले असन्तुष्टि व्यक्त गरेकी छिन्...

कोरोना संक्रमित महिलाको को पहिलो मृत्यु नेपालमा धुलिखेल अस्पताल सिल

२०७७, ३ जेष्ठ शनिबार १५:४५ मा प्रकाशित

काठमाडौं । बिहीबार धुलिखेल अस्पतालमा भर्ना भएकी महिलाको शुक्रबार साँझ उपचारका क्रममा निधन भएको हो। अस्पतालले दिएको जानकारी  अनुसार ती महिलामा कोरोनाको संक्रमण देखिएको थियो । उनलाई हिजो श्वास फेर्न अप्ठ्यारो भएपछि भेन्टिलेटरमा...

सिमा रक्षा आन्दोलन नेपाल देश ब्यापी सुरु

२०७७, ३१ बैशाख बुधबार १७:१२ मा प्रकाशित

सुगौली सन्धिले महाकाली पूर्वको भूभाग नेपालको हो र विविध ऐतिहासिक प्रमाण एवम् आधुनिक जलविज्ञानले समेत महाकाली नदीको वास्तविक मुहान लिम्पियाधुरा नै रहेको वैज्ञानिक तथ्य हुदाहुदै भारतले नक्कली महाकाली नदीको मुहान खडा गरी लिम्पियाधुरा...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को पुत्ला जलाउँदा बिधार्थी नेता उदेश यादव पक्राउ

२०७७, २९ बैशाख सोमबार १४:४९ मा प्रकाशित

काठमाडौः आज तेश्रो दिन पनि अनेरास्वबियू का बिधार्थी नेता हरु आन्दोलन जारि राखेका छन् | लिपुलेकको विषयलाई लिएर आन्दोलनमा उत्रिएका विद्यार्थीहरु पक्राउ परेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को पुत्ला जलाउने क्रममा अनेरास्ववियू...

भारतीय बिस्तारबादी नीतिको विरोध गर्दा अनेरास्ववियूका नेता कार्यकर्ता पक्राउ

२०७७, २७ बैशाख शनिबार १४:४९ मा प्रकाशित

काठमान्ड़ो   बारम्बार भारत ले नेपाल माथि आफ्नो दादागिरी गर्दै आइरहेको हुनाले सतारुढ नेपाल कम्नियुस्ट पार्टी नेकपा का बिधार्थी संगठन अनेरास्वबियूले आन्दोला गर्दा अनेरास्वबियू का १०० औ नेता कार्यकर्ता पक्राउ परेका छन् |...