शुक्रबार, १६ चैत २०८०   |   March 29 Fri, 2024

प्रदेश ५

अख्तियारको काममा राजनीतिक हस्तक्षेप अस्वीकार्य : प्रमुख आयुक्त

२०७५, २६ आश्विन शुक्रबार ११:२१ मा प्रकाशित

पोखरा, २६ असोज (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगको कामकारवाहीमा राजनीतिक गन्ध आउन नदिने बताउनुभएको छ । सुशासनका लागि नागरिक समाज कास्कीद्वारा बिहीबार आयोजित अन्तरक्रियामा उहाँले भ्रष्टाचार गर्ने...

चराङमा विमानस्थल सम्भाव्यता अध्ययन

२०७५, २६ आश्विन शुक्रबार ११:१५ मा प्रकाशित

मुस्ताङ, २६ असोज (रासस) : उपल्लो मुस्ताङको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिका–१ चराङमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन थालिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर पुष्पराज न्यौपानेको नेतृत्वमा आएको प्राविधिक टोलीले विमानस्थल...

विभागीय टोली सेमिफाइनलमा

२०७५, २६ आश्विन शुक्रबार ११:१३ मा प्रकाशित

बलेवा, २६ असोज (रासस): बागलुङको गलकोटमा जारी २२औँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीन विभागीय टोली सेमिफाइनल प्रवेश गरेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले...

घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ

२०७५, २६ आश्विन शुक्रबार १०:३७ मा प्रकाशित

लमही, २५ असोज (रासस) : दाङमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई हेलिकप्टर चार्टर गरी आज काठमाडौंँ लगिएको छ । दंगीशरण गाउँपालिका वडा नं ७ श्रीगाउँमा बस र मोटरसाइकल ठोकिँदा गम्भीर...

विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन

२०७५, २६ भाद्र मंगलवार ११:४३ मा प्रकाशित

२६ भदौ, तौलिहवा । कपिलवस्तुकी एक किशोरी पाँच दिनदेखि सम्पर्कविहीन भएकी छन् । वाणगंगा नगरपालिका ९ भलवाडकी १६ वर्षीया किशोरी बसन्ता बन्जाडे सम्पर्कविहीन भएकी हुन् । यही भदौ २१ गते विद्यालय जान भनेर...