शनिबार, १५ बैशाख २०८१   |   April 27 Sat, 2024

हाम्रो बारेमा

न्यू स्टेटडेली,पाठशालाःबीरगंज स्टडी सेन्टरको आधिकारीक न्यूज पोर्टल हो । पाठशाला गैर मुनाफामुलक कम्पनी हो । पाठशालाले समाजका बिभिन्न बिषयमा अध्ययन अनुसन्धान तथा परामर्श सेवा दिने गर्दछ । ति बिषयहरुलाई अध्ययन सामाग्रीको रुपमा संग्रह गर्ने र आम पाठकको पहुचमा पु¥याउनकालागि पाठशालासंग सम्बन्धीत पत्रकारको संलग्नतामा न्यू स्टेटडेलीलाई संचालनमा ल्याएको छ ।