शनिबार, १५ बैशाख २०८१   |   April 27 Sat, 2024

राजनीति

प्रोवायोटेकले फिर्ता लियो श्रमिक निस्कासनको निणर्य

२०८०, २६ चैत्र सोमबार १८:५८ मा प्रकाशित

दिपकप्रसाद गौतम वीरगञ्ज, चैत २६ गते । श्रमिकहरुको आन्दोलनपछि वीरगञ्ज २१ लिपनीविर्तामा रहेको प्रोवायोटेक इण्डष्ट्रिज लिमिटेडले फागुन महिनामा बिभिन्न कारण देखाई गरिएको श्रमिक हटाउने निणर्य फिर्ता लिएको छ । बिभिन्न कारण देखाई फागुन...

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन – तीन मन्त्रीको शपथ

२०८०, २१ फाल्गुन सोमबार १८:२८ मा प्रकाशित

काठमाडौं, फागुन २१ गते। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेल समक्ष बिना विभागीय मन्त्री नेकपा (माओवादी केन्द्र)...

जनजाति तथा दलित सेवा समिति र नेपाल रजक सेवा समाजले आयोजन गरेको रक्तदानमा ५३ प्रिन्ट रगतसंकलन

२०८०, १९ फाल्गुन शनिबार २०:१७ मा प्रकाशित

वीरगञ्ज, फागुन १९ गते । जनजाति तथा दलित सेवा समिति र नेपाल रजक सेवा समाजको सयुक्त आयोजनामा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्ज महानगर पालिका वडा नम्बर १५ भिस्वामा सम्पन्न उक्त...

भारतले लैजाने प्रबन्ध नगर्दा कुहिन थाल्यो रक्तचन्दन

२०८०, १७ फाल्गुन बिहीबार ०८:३१ मा प्रकाशित

काठमाडौँ, फागुन १७ गते । नेपालमा बरामद भएको रक्तचन्दन मन्त्रीपरिषद्बाट पटक पटक निर्णय गरेर उत्पत्तिको देश भारत पठाउन खोजिए पनि नेपालको प्रयास सफल हुन सकेको छैन । उत्पत्तिको देश भारतले लैजाने प्रबन्ध नगर्दा एक...

जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले लिनुपर्छः मन्त्री शर्मा

२०८०, १४ फाल्गुन सोमबार १८:११ मा प्रकाशित

काठमाडौं, फागुन १४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताउनुभएको छ । बलिदान दिवस तथा सहिद सप्ताहका अवसरमा अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेजमा...

सामाजिक न्याय, सुशासनका पक्षमा दृढतापूर्वक काम गर्नुस् : गृहमन्त्री श्रेष्ठ

२०८०, ११ फाल्गुन शुक्रबार १८:०६ मा प्रकाशित

नेपालगन्ज, फागुन ११ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा दृढतापूर्वक काम गर्न प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । शुक्रबार नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको...

काठमाडौंमा मिटरब्याजी पीडितको विरोध प्रदर्शन

२०८०, ११ फाल्गुन शुक्रबार १७:२८ मा प्रकाशित

काठमाडौं, फागुन ११ गते । न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । शुक्रबार उनीहरुले त्रिभुवन पार्कबाट हिँड्दै पैदल आएर रत्नपार्कमा प्रदर्शन गरेका हुन् । भृकुटीमण्डपबाट...

द्वन्द्वलाई उक्साउने सामग्री सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रकाशन प्रशारण नगर्न प्रजिअको आग्रह

२०८०, ८ फाल्गुन मंगलवार १२:३५ मा प्रकाशित

दिपक गौतम वीरगञ्ज, फागुन ८ गते पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले द्वन्द्वलाई उक्साउने खालका सामग्री सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रकाशन प्रशारण नगर्न बिज्ञप्ती मार्फत आग्रह गर्नु भएको छ । धार्मिक,...

वीरगञ्जमा सोमबार साँझ ५ बजेदेखि जारी कफ्र्यू ४ घण्टा खोलेर १० बजेदेखि पुनः जारी

२०८०, ८ फाल्गुन मंगलवार १२:३३ मा प्रकाशित

दिपक गौतम वीरगञ्ज, फागुन ८ गते । जिल्ला प्रशासन कार्यालय पर्साले हिजो सोमबार साँझ ५ बजे देखि जारी गरेको अनिश्चितकालिन कफ्र्यू मंगलबार बिहान ४ घण्टा खोली पुनः बिहान १० बजेदेखि जारी गरिएको छ...

वीरगञ्जमा आज साँझ ५ बजेदेखि अनिश्चितकालिन कफ्र्यू

२०८०, ७ फाल्गुन सोमबार १७:२२ मा प्रकाशित

दिपक गौतम वीरगञ्ज, फागुन ७ गते । जिल्ला प्रशासन कार्यालय पर्साले आज सोमबार साँझ ५ बजे देखि अर्को सूचना जारी नभईञ्जेलका लागि अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरेको छ । गएको विहीबार रौतहट जिल्लाको...