बुधबार, २६ बैशाख २०८१   |   May 8 Wed, 2024

राजनीति

गृहमन्त्री श्रेष्ठको एसपीहरूलाई दबाब र प्रभावमुक्त भएर काम गर्न निर्देशन

२०८०, ३ फाल्गुन बिहीबार १७:२७ मा प्रकाशित

काठमाडौँ ,फागुन ३ गते। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी उपरीक्षक (एसपी)हरूलाई दबाब र प्रभावमुक्त भएर काम गर्न निर्देशन दिएका छन्। सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रूपमा गएका एसपीहरूलार्ई यस्तो निर्देशन...

२०८१ सालका बिदा सार्वजनिक

२०८०, २ फाल्गुन बुधबार १८:०९ मा प्रकाशित

काठमाडौं, फागुन २ गते । नेपाल सरकारले आगामी २०८१ सालका लागि सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको छ । २०८१ वैशाख १ देखि चैत मसान्तसम्म दिइने बिदाको विवरण नेपाल राजपत्रमा प्रकाशन भएसँगै गृह मन्त्रालयले...

माओवादीको विधान अधिवेशन, प्रस्तावित विधानमाथि २० समूहमा छलफल

२०८०, २ फाल्गुन बुधबार ०९:०१ मा प्रकाशित

वीरगञ्ज , फागुन २ गते । नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशन सुरु भएको छ। पार्टीअध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अधिवेशनको उद्घाटन गरेका छन्। पार्टी महासचिव देवप्रसाद गुरुङले २० वटा समूहमा...

जनयुद्ध दिवसका अवसरमा फलफुल वितरण

२०८०, १ फाल्गुन मंगलवार १९:१९ मा प्रकाशित

वीरगञ्ज फागुन १ गते । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) ले जनयुद्ध दिवसको अवसरमा वीरगन्जस्थित मानव सेवा आश्रममा फलफुल वितरण गरेको छ । वाईसीएल पर्साले २९ औं जनयुद्ध...

पर्साको ठोरीमा जनयुद्धका सहिदको शालिकमा माल्यार्पण

२०८०, १ फाल्गुन मंगलवार १९:०५ मा प्रकाशित

वीरगञ्ज फागुन १ गते । २९औ जनयुद्ध दिवसको अवसर पारेर पर्साको ठोरीमा जनयुद्धका सहिदहरुको शालिकमा माल्यार्पण गरिएको छ । नेकपा माओवादी केन्द्र, ठोरीको आयोजनामा ठोरी गापा–५, सुवर्णपुरमा सम्पन्न कार्यक्रममा सहभागीहरुले प्रतिमामा माल्यार्पण गरेका...

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार आचार्यसँग प्रेस सेण्टर नेपाल पर्साद्वारा छलफल

२०८०, १७ मंसिर आईतवार ०८:५९ मा प्रकाशित

(माओवादी केन्द्र) निकट पत्रकारहरुको संगठन प्रेस सेण्टर नेपाल पर्साले सेण्टरका पूर्व अध्यक्ष तथा प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यसँग भेटघाट र छलफल गरेको छ । वीरगन्जको होटल कन्ट्री इनमा भएको भेटघाट तथा छलफलमा संगठनको...

विश्रामपुर टोल जोडने सडकको नापनक्सा गरियो

२०८०, ६ मंसिर बुधबार १८:३८ मा प्रकाशित

वीरगञ्ज, मंसिर ०६ गते । पर्साको बहुदरमाई नगरपालिकाको दुई वटा गाउँलाई जोडने सडकको नापी नक्सा गरि निकाल्ने कार्य शुरु गरिएको छ ।बहुदरमाई नगरपालिकाको वडा नम्बर ७ स्थित छपकैया विश्रामपुर टोल जोड्ने सडकको नापीनक्सा...

प्राप्त उपलब्धि रक्षाका लागि एक हुन प्रधानमन्त्रीको आग्रह

२०८०, ६ मंसिर बुधबार १८:२८ मा प्रकाशित

काठमाडौं, मङ्सिर ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राप्त उपलब्धि रक्षाका लागि सबै एक हुन आग्रह गर्नुभएको छ । बुधबार शंखधर दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।...

युट्युबसहित १७ मिडियालाई २४ घण्टे स्पष्टीकरण माग

२०८०, ६ मंसिर बुधबार १८:२१ मा प्रकाशित

काठमाडौँ, कात्तिक ६ गते । प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै बुधबार युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । विभिन्न सामाजिक अभियन्ताको...

बिहीबारका लागि सुरक्षा व्यवस्था कडा, डिआइजी नेतृत्वमा कमाण्ड सेन्टर

२०८०, ६ मंसिर बुधबार १८:१५ मा प्रकाशित

काठमाडौं, मंसिर ६ गते । भोलि (बिहीबार) बल्खु र तीनकुनेमा हुने शक्ति प्रदर्शनको सुरक्षा व्यवस्थाका लागि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार उपत्यकाको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन...