आइतबार, १६ बैशाख २०८१   |   April 28 Sun, 2024

अल्पाइन क्रिकेट कपमा नेशनल इन्फोटक १० विकेटले बिजयी

  पटक पढिएको

२०८०, १० फाल्गुन बिहीबार १७:४५ मा प्रकाशित

१० फागुन,वीरगञ्ज । अल्पाइन इन्टर कलेज क्रिकेट कपमा नेशनल इन्फोटेक १० विकेटले बिजयी भएको छ ।
नेशनल इन्फोटेकले म्यारीगोल्डलाई हराएको हो । वीरगञ्जको नारायणी क्रिकेट मैदानमा म्यारीगोल्डले दिएको लक्ष्य नेशनलले ५ ओभरमा भेट्टायो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको म्यारीगोल्डले १४ ओभर ३ बलमा पूरै विकेट गुमाउँदै ५६ रनको सामान्य योग बनाएको थियो ।
खेलमा वसिम अलि मन्सुरी म्यान अफ दि म्याच घोषित भए ।

तपाईंको प्रतिकृयाहरू