सोमबार, ०७ जेठ २०८१   |   May 20 Mon, 2024

राजनीति

माओवादी केन्द्रको नाम परिवर्तन गर्ने तयारी

२०८०, २ आश्विन मंगलवार ०८:४८ मा प्रकाशित

काठमाडौँ, असोज २ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी महाधिवेशनसम्म पार्टीको नाम परिवर्तन गर्ने तयारी गरेको छ। माओवादीले अन्य कम्युनिस्ट घटकसँग पार्टी एकता गर्न वार्ता, संवाद र छलफल जारी राखेकाले पार्टीको...

राजनीतिक आवरणमा आपराधिक मुद्दा फिर्ता लिने गरी कानुन बनाउन नहुने पक्षमा कांग्रेस

२०८०, १२ भाद्र मंगलवार १८:५९ मा प्रकाशित

काठमाडौँ – सत्ता साझेदार दल कांग्रेस राजनीतिक आवरणमा आपराधिक प्रकृतिका मुद्दा फिर्ता लिने गरी कानुन बनाउन नहुने पक्षमा उभिएको छ। सरकारले संसदमा पेश गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० मा मुलुकी...

सुशासन र समृद्धिका लागि राष्ट्रिय सहमति – प्रधानमन्त्री प्रचण्ड

२०८०, १० भाद्र आईतवार २१:५२ मा प्रकाशित

काठमाडौं, भदौ १० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सदैव राष्ट्रिय सहमतिमा जोड दिएको बताउनुभएको छ । मुलुकलाई स्थिरता, स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा...

हाम्रा मौलिक पहिचान सदभाव र सहिष्णुतालाई ध्वस्त पार्न खोज्नेबाट सर्तक रहनुपर्छ – उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

२०८०, १० भाद्र आईतवार २१:४२ मा प्रकाशित

वीरगञ्ज, भदौ १० गते । सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले धार्मिक सदभाव र सहिष्णुता हाम्रो मौलिक पहिचान भएकाले त्यसलाई ध्वस्त पार्न खोज्ने क्रियाकलाप बढेको जनाउदै त्यसमा सबै सर्तक रहनुपर्ने धारणा राख्नु...

सर्वोच्च अदालतमा भोलि देखि ‘पेशी तारेख अटोमेशन स्टिम’ शुरु

२०८०, १० भाद्र आईतवार २१:२२ मा प्रकाशित

१० भदौ,काठमाडौं । सर्वोच्च अदालतले भाद्र ११ गते ९भोलि० देखि ‘पेशी तारेख अटोमेशन स्टिम’ शुरु गर्ने भएको छ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न पनि आफूले भोलिदेखि सो सिस्टम...

भ्रष्टाचारीलाई कारवाही भएरै छाड्छ – गृहमन्त्री श्रेष्ठ

२०८०, १० भाद्र आईतवार २१:१५ मा प्रकाशित

वीरगञ्ज, भदौ १० गते । उप-प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीहरुलाई कारवाही गर्न कुनै ताकत र तगारोले नछेक्ने कारवाही गरेरै छाड्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल पर्साले आईतबार वीरगञ्जको होटेल क्लार्क रिसोर्टमा...

सरकारले केही पनि गरेन भन्ने कुरा साँचो होईन- प्रधानमन्त्री प्रचण्ड

२०८०, ८ भाद्र शुक्रबार १९:३४ मा प्रकाशित

वीरगञ्ज, भदौ ८ गते । वीरगञ्जमा सम्पन्न समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गदै प्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले केही पनि गरेन , केही पनि भएन भन्ने कुरा साँचो...

मोर्चाको प्रदेशस्तरीय सन्देशसभाको तयारी अन्तिम चरणमा – संयोजक प्रभाकर गुप्ता

२०८०, ७ भाद्र बिहीबार २१:२६ मा प्रकाशित

वीरगञ्ज, भदौ ७ गते । भदौ ८ गते वीरगञ्जको नगर सभागृहमा समाजवादी मोर्चा सम्बद्ध दलका केन्द्रीय अध्यक्षहरुले सम्बोधन गर्ने प्रदेश स्तरीय सन्देशसभा तथा अन्तरक्रिया कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको मञ्च व्यवस्थापन तथा स्वयम...

मोर्चाको वीरगञ्जमा भदौ ८ गते हुने सन्देशसभा सफल पार्न विभिन्न समिति गठन

२०८०, ६ भाद्र बुधबार १६:४६ मा प्रकाशित

वीरगञ्ज, भदौ ६ गते । समाजवादी मोर्चाको यही भदौ ८ गते वीरगञ्जमा हुन लागेको सन्देशसभा तथा अन्तरक्रिया कार्यक्रम भव्यरुपमा सफल पार्न बिभिन्न समितिहरु गठन गरिएको छ । सन्देशसभा तथा अन्तरक्रिया कार्यक्रमको तयारीका लागि...

विद्युत उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक छ : प्रधानमन्त्री

२०८०, ५ भाद्र मंगलवार १९:२६ मा प्रकाशित

चितवन, भदौ ५ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक रहेको बताउनुभएको छ । नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सब-स्टेसन, हेटौँडा–भरतपुर–बर्दघाट दुई सय २० केभी डबल सर्किट...