सोमबार, ०७ जेठ २०८१   |   May 20 Mon, 2024

राजनीति

पर्साको रामनगरीमा राप्रपाको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

२०८०, ५ मंसिर मंगलवार १९:२४ मा प्रकाशित

५ मंसिर,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा राप्रपा नेपालको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । मनोज जयसवालको सभापतित्व तथा राप्रपा नेपालको प्रमुख सचेतक सांसद ज्ञानेन्द्र बहादुर...

बाराको पचरौतामा झडप, ८ राउन्ड हवाई फायर

२०८०, ५ मंसिर मंगलवार १८:४७ मा प्रकाशित

बारा, मङ्सिर ५ गते । महाबिरी झन्डा मेला लगाउने विषयमा दुई समूहबिच विवाद भई भएको झडप नियन्त्रण गर्न प्रहरीले ८ राउन्ड हवाई फायर गरेका छन् । पचरौता नगरपालिका–७ बेनौलीस्थित झन्डा मेला लगाउने विषयलाई लिएर...

पोखरियालाई नमुना स्मार्ट सिटीका रुपमा विकास गरिनुपर्छ — के.पी. ओली

२०८०, ५ मंसिर मंगलवार १८:४० मा प्रकाशित

वीरगञ्ज, मंसिर ०५ गते । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओलीले पर्साको पोखरियालाई नमुना स्मार्ट सिटीका रुपमा विकास गरिनुपर्ने बताउनु भएको छ । पर्साको पोखरियामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एमालेले...

शङ्खधर साख्वा हाम्रो इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति – प्रधानमन्त्री दाहाल

२०८०, २८ कार्तिक मंगलवार ११:०६ मा प्रकाशित

ललितपुर,  कात्तिक २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शङ्खधर साख्वा हाम्रो इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति भएको बताउनुभएको छ । नेपाल संवत् ११४४ का अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले...

राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्‍वास – राष्ट्रपति रामचन्द्र पौडेल

२०८०, २८ कार्तिक मंगलवार ११:०१ मा प्रकाशित

वीरगञ्ज ,कात्तिक २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४४’ प्रारम्भ भएको अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूमा शुभकामना दिनुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, ‘‘नेपाल संवत्ले सम्पूणर् नेपालीका बीचमा आपसी सद्भाव‚...

अख्तियारले पोखरिया नगरपालिकामा मार्‍यो छापा

२०८०, २५ आश्विन बिहीबार १८:४२ मा प्रकाशित

वीरगञ्ज ,असोज २५ गते । पर्साको पोखरिया नगरपालिकामा अख्तियारको टोलीले छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाबाट आएको टोलीले नगरपालिकाकी उप-प्रमुख रुवी ठाकुरको कार्याकक्षमा छापा मारेको हो । शिशिर श्रेष्ठ नेतृत्वमा...

एमाले मधेश प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदै

२०८०, २४ आश्विन बुधबार १०:५९ मा प्रकाशित

जनकपुरधाम ,  असोज २४  । नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन आजदेखि जनकपुरधाममा सुरु हुँदैछ । जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा हुन हुने अधिवेशनको आज एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले...

मन्त्रालय फुटाएपछि मधेश प्रदेश गठबन्धनमा असन्तुष्टि, मुख्यमन्त्रीसँग जवाफ माग्ने निणर्य

२०८०, २४ आश्विन बुधबार १०:५४ मा प्रकाशित

जनकपुरधाम , असोज २४  । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चोर बाटोबाट मन्त्रालय फुटाएको भन्दै गठबन्धन भित्र असन्तुष्टि चुलिएको छ । मन्त्रालय फुटाएको विषयमा जसपाबाहेक गठबन्धनका पाँच दलका नेताहरु छुट्टै निरन्तर छलफलमा...

नेकपा माओवादी केन्द्र प्रचार तथा प्रकाशन विभाग मधेस प्रदेशद्वारा आयोजित प्रदेश स्तरीय भेला तथा अभिमूखीकरण कार्यक्रम सम्पन्न

२०८०, २२ आश्विन सोमबार ०९:१९ मा प्रकाशित

वीरगन्ज, २२ असोज । नेकपा माओवादी केन्द्र प्रचार तथा प्रकाशन विभाग मधेस प्रदेशले वीरगञ्जमा आयोजना गरेको प्रदेश भेला तथा अभिमूखीकरण कार्यक्रम भव्ययताको साथ सम्पन्न भएको छ । भेला तथा अभिमूखीकरण कार्यक्रमको नेकपा माओवादी...

‘सरकारलाई प्रभावकारी बनाउन कांग्रेसको भूमिका गहन हुनुपर्छ’

२०८०, २२ आश्विन सोमबार ०८:४७ मा प्रकाशित

वीरगञ्ज, असोज २१ गते । माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्नि सापकोटाले सरकारलाई अझ प्रभावकारी बनाउन कांग्रेसको भूमिका गहन हुनुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर पर्साद्वारा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका...