शनिबार, ०५ जेठ २०८१   |   May 18 Sat, 2024

एक बालकको मृत्यु ३ जनाको अवस्था गम्भीर

  पटक पढिएको

२०७५, २३ आश्विन मंगलवार १४:२४ मा प्रकाशित

२०७५ बिरगंज २३ , आज बिरगंज स्थित रातो बंगलामा कालिका कन्ट्राक्सनको लापरवाहीले आज एक जान बालकको मृत्यु भएको छ । अव्यवस्थि तरिकाले राखिएको हुम पाइप बात किचिएर एक जना बालकको मिर्त्यु भएको छ । ३ जना को अवस्था चिन्ता जनक रहेको जानकारी प्राप्त भएको छ । पाइप राख्न दिने र राख्न लगाउने दुवै जान यसको जिम्मेवारी लिनु पर्ने हुन्छ । बिरगंज महानगरपालिका र जिल्ला प्रहरी कार्यालयको समेत यसको जिम्मा लिन्नु पर्नेहुन्छ । झन् अहिले मेलाको नाममा ठुल-ठुला बासको काम भैरहेको छ ।

कमसल बासको प्रयोगले ३ तल्ले क्र्तिम अमरनाथ र बैस्नो मन्दिरको आकार दिएर पैसा कमाउने योजना बनाएका छन् । यसको पनि अनुमति दिने निकाय गैर जिम्मेवार रहेको छ भने बुझिएको छ । दोसी लाइ अबिलम्ब कारवाही गर्न को लागि साथै छातिपुती दिन को पनि पिडित को आफन्त को भनाइ रहेको छ ।

तपाईंको प्रतिकृयाहरू