सोमबार, ०७ जेठ २०८१   |   May 20 Mon, 2024

डा.बाबुराम भट्टराई र नेकपा संसाद प्रभु साह बिच मनमुटाव

  पटक पढिएको

२०७५, १६ पुष सोमबार १७:३६ मा प्रकाशित

बिरगंज पुस  १६

नया शक्ति का संयोजक डा. बाबुराम भट्टराई र नेकपा पुर्ब मंत्री तथा मानिय प्रभु साह बिच चिसो पैदा भएको छ| रौतहट कटरीय नगरपालिका मेयर सियाराम कुसुवहा  जेल बाट मुक्त भए लगतै बाबुराम भट्टराई ले आफ्नो निजि  टुविटर मा टुविट गरेका थिए |

 

यों के तमाशा हो मानबिय सूचांक मा कर्णालीकै हाराहारीमा रहेको मधेसमा सबभन्दा पुछारमा रहेको रौटहट  मा मेयर जेल बाट  छुटे पछि  हेलिकोप्टर जाने खुसियालीमा स्कूल  बिदा, कर्यालय बन्द गर्ने केहि दिन पहिले  मन्त्रि  लाइ १०२ किलो को माला  लगाउने  गरिब जनता माथि कस्तो मज्जाक  ?नाम कम्युनिस्ट भने टूवित गरेका थिए |

 

लगतै उनको समर्थक युवा नेता मुकेश साह ले राजनीतिक बिचलन मा बाबुराम भट्टराई सर्बोचाको फैसला लाइ भब्य स्वागत भन्ने आफ्नो फेस बुक मा लेखेका थिए | भने आज माननीय प्रभु साह पनि आफ्नो निजि फेसबुक पेजमा बाबुराम को खुलेरै जवाफ दिएका छन् उनि लेखेका छन् बाबुराम यति तल गिरिहाल्चन  कि मेरो अनुमान थिएन रौतहट मा सब भन्दा पहिला माला  लगाउने र हेलिकोप्टर चढ्ने बेक्ती उनि नै हून आफु रौतहट मा सयर गरिरहदा कर्णाली याद आएन?भन्ने जस्ता जवाफ दिएका छन् | कुनै बेला माओबादी केन्द्रमा दुवै जान एक अर्का को पुरक थिए  बाबुराम भट्टराई र प्रभु साह बीच को सम्बन्ध नांग र मासु को जस्तै थियो तर अहिले आएर त्यो समबन्ध मा चिसो पसेको छ|बाबुराम भट्टराई को मधेमा एक मात्र बिस्वशिल्पो पात्र को रुप मा प्रभु साह लाइ लिने  गरिन्थ्यो तर अहिले आएर त्यो सम्बन्ध मा दरार पैदा भएको छ|

सियाराम कुसुवहा,प्रभु साह र बाबुराम भट्टराई एउटी पार्टी मा भएको भेला हिन्दु युवा संग का राष्ट्रिय अध्यक्ष् काशी तिवारी हत्या काण्ड मा जेल परेका थिए तर अहिले आएर सर्बोच ले निर्दोष साबित गरेको उप्लक्ष्यम यो उनको समर्थक हरु द्वारा त्यो हेलिकोप्टर तथा फूलमामाला , बाजा गाजा  द्वारा स्वागत गरेको उनको समर्थक उमेश कुसुवाह ले बताउनु भयो सियाराम जनताको मत पाएर कटरियाको प्रमुख मा जितेको हून |

तपाईंको प्रतिकृयाहरू