सोमबार, ०७ जेठ २०८१   |   May 20 Mon, 2024

स्ववियु निर्वाचन को लागि, त्रि.बि.बी को निर्णय स्वागत योग्य,बिधार्थी नेता प्रभाकर गुप्ता

  पटक पढिएको

२०७५, २४ पुष मंगलवार १४:५४ मा प्रकाशित

बिरगंज पुस २४

त्रिभुवन बिस्वबिधालयका  क्याम्पसहरु मा २०७३ फाल्गुन १८ गते भएको स्ववियु निर्वाचन बाट  निर्वाचित पदाधिकारि एवं सदस्य  हरुको लागि २ बर्से कार्यकाल समाप्त हुने भएको हुँदा २०७५ फाल्गुन महिना मा हुने स्ववियु निर्वाचन  को पूर्व तयारी गर्न गराउन  हुन भनि उल्लेख गरिएको त्रि.बि.बी का  आंगिक तथा सामुदायीक क्याम्पसहरुमा निर्वाचन दुइ दुइ  बर्ष मा गर्ने व्यवसथा  रहेको छ|

 

दुए वर्ष अगाडी त्रिबिबिले पहिलो पटक बिधार्थीहरुको  उमेरको हद  २८ वर्ष कायम गरि निर्वाचन गराएको  थियो यो निर्णय पनि बिधार्थी हरुको सांझा संगठन अखिल क्रान्तिकारी कै पहल मा भएको थियो भने यो निर्णयलाई लाइ पनि बिधार्थी संगठन हारु द्वारा खुलेर स्वागत गरेका थिए  अघिल्लो पटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्ने नसकेको क्याम्पस हरुमा समेत यस बर्ष बिधार्थी संघ संगठन हरुको सहमतिमा निष्पक्ष ढंगले स्ववियु निर्वाचन हुने आसा  त्रि.बि.बि.ले  लिएको छ |

 

 

यसै बिचा अखिल क्रान्तिक्रारी केन्द्रीय सदस्य  प्रदेश न.२ को स संयोजक तथा ठाकुर राम क्यामपसका पूर्व एकाइ  अध्य्क्ष  प्रभाकर गुप्ता त्रि.बि.बि.ले स्ववियु  निर्वाचन गराउन गरेको निर्देशन  लाइ स्वागत योग्य रहेको बताउनु भएको छ किन भने बिगत १ दशक देखि ठाकुरराम क्यामपसमा स्ववियु निर्वाचन भएको छैन करिब ६ वर्ष देखि क्याम्पस स्ववियु बिहिन रहेको छ|त्रिविले २०६९ साल मा घोषणा गरेको निर्वाचन देशै भरि स्थगित  भएको थियो भने २०७२ को निर्वाचन मा मधेस आन्दोलन को बहाना मा स्थगित भएको थियो| भने यसको प्रत्यक्ष् असर  आम सोझा निमुखा विधार्थीहरु लाई पर्दै आइरहेको थियो |

 

 

सबै बिधार्थी संगठनहरु  स्ववियु निर्वाचनका  लागि तयारी अवास्ठा  मा रहेको जानकारी दिनुभएको छ| उनले अनेरवाबियु र अनेरास्वब्यियु क्रान्तिकारी को आन्तरिक एकता सकेर सिंगो संगठन स्ववियु  निर्वाचन मा केन्द्रिट हुनेमा बिस्वस्थ रहेको जानकारी गराउनु भएको छ |त्रिबिबी भन्दा पनि जेठो क्यामपस को रूप्  अहिले प्रदेश न. २ को ठुलो क्याम्पस ठाकुर राम मा अहिले विभिन्न क्रियाशील बिधार्थी संगठन हरु बिधार्थी हकहितको लागि काम गरिरहेको देखिनछ, नेपाली कांग्रेस निकट नेपाल बिधार्थी संघ , नेकपा निकट अनेरास्ववियु, संघीय समाजबादी निकट र राजपा निकट का बिधार्थी संगठन हरु सक्रिय देखिन्छ |

तपाईंको प्रतिकृयाहरू