सोमबार, १७ बैशाख २०८१   |   April 29 Mon, 2024

कम्युनिस्ट पार्टी स्थापना दिवश को शुभकामना, कार्यकर्तालाइ धैर्य गर्न अपिल:-प्रचण्ड

  पटक पढिएको

२०७७, १० बैशाख बुधबार १३:१० मा प्रकाशित

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड द्वारा  नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने जनाएका छन ।

देशका दुइ ठुला कम्नियुस्ट पार्टीको एकता ले देशी विदशी शक्ति हरु आतंकित भएका छन्। नेकपा आज ७१ ओ वर्षमा प्रवेश गरेको छ यो सुखद अव्सारमा सम्पूर्ण न्याप्रेमी जनसमुदाय तथा देशभक्त सच्चा कम्नियुस्ट हरु लाइ हार्धिकं शुभकामना ब्यक्त गरेका छन् ।

पार्टी स्थापना  दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पु¥याउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । प्रचण्ड एउटा गतिशील युग पुरुष हुन् विश्वका कम्नियुस्ट हर एक जुट हुन् भने नारा लाई नेपालमा लागु गरिने एक महान बिर पुरुष हुन् ।

उनले सधै नेपाल र नेपाली जनता को मुक्ति खातिर लडिरहे आफ्नो सरा परिवार को समेत ख्याल नगरि नेपली जनताको मुक्ति लागि बिना स्वार्थ लडेको एक महान नेपालि जनताको सिपाही हुन् । बितेका यी वर्षमा प्रचन्डले निरन्तर  रुपमा जनतालाई जागृत र सङ्गठित गर्दै आएको अनुभूति आम कार्यकर्ता हरुले गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू