शुक्रबार, ०४ जेठ २०८१   |   May 17 Fri, 2024

विभाजित सबै बामपन्थी हरु लाइ एकिकृत गर्ने अभियान मा नेकपा का अध्यक्ष् :प्रचण्ड

  पटक पढिएको

२०७६, २२ भाद्र आईतवार १६:१६ मा प्रकाशित

काठमाडौँ भाद्र २२

नेकपा प्रदेश नम्बर २ को अध्यक्ष् माननिय प्रभु साह को पहलमा नेकपा नेपाल कम्नियुस्ट पार्टी मदन् बादी का सम्पूर्ण   केन्द्रीय कमिटि लाइ नै नेकपा मा प्रवेश गराएका हुन्|केन्दीय प्रवक्ता बिष्णु प्रशाद ढुंगाना द्वारा हस्तक्ष्रित् बिज्ञप्ति सहित नेकपा अध्यक्ष् प्रचण्ड निवाश खुमलटार टिका र खाता लगाएर पार्टी भित्र स्वागत गरेका छन् |

प्रवेश गराउने क्रममा  अध्य्क्ष प्रचण्ड खुसि हुँदै मेरो चाहना सबै कम्युनिस्ट  पार्टी हरुलाइ एउटी कम्युनिस्ट  केन्द्र निर्माण गर्ने अभियानमा लागेको छू प्रचण्डले  भने |

प्रवेश कार्यक्रममा नेकपा पोलित्बियुरो सदस्य तथा  प्रदेश कमिटि अध्यक्ष् प्रभु शाह, केन्द्रीय सदस्य तथा रौतहट जिल्ला अध्यक्ष्  समीर भट्टराई बारा अध्यक्ष् अनिल श्रेष्ठ लगायत को उपस्तिथी रहेको जानकारी बारा युवा नेता मुकेश साह गरे |

 

 

तपाईंको प्रतिकृयाहरू