आइतबार, १६ बैशाख २०८१   |   April 28 Sun, 2024

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को पुत्ला जलाउँदा बिधार्थी नेता उदेश यादव पक्राउ

  पटक पढिएको

२०७७, २९ बैशाख सोमबार १४:४९ मा प्रकाशित

काठमाडौः

आज तेश्रो दिन पनि अनेरास्वबियू का बिधार्थी नेता हरु आन्दोलन जारि राखेका छन् | लिपुलेकको विषयलाई लिएर आन्दोलनमा उत्रिएका विद्यार्थीहरु पक्राउ परेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को पुत्ला जलाउने क्रममा अनेरास्ववियू को केन्द्रीय सदस्य उपदेश यादव पक्राउ परेका छन् ।

ववरमहलमा अप्रत्यासित रुपमा भेला भएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरीले उनलाई पक्राउ गरेको छ।कार्यक्रम मा केन्द्रीय सदस्य निर्घराज जैसी, सगर केसी,  उनि हरु लाइ अहिले पुलिस क्लब मा राखिएको जानकारी आर आर क्याम्पस कि बिधार्थी नेत्री पुजा कडेल ले जानकारी गराय ।

तपाईंको प्रतिकृयाहरू