शुक्रबार, ०४ जेठ २०८१   |   May 17 Fri, 2024

सेलेना : मानव बेचबिखन एकदम अचम्म लाग्छ

  पटक पढिएको

२०७५, २७ भाद्र बुधबार ११:३८ मा प्रकाशित

लिउड गायिका सेलेना गोमेज मानव बेचबिखनविरुद्धको सेवामुलक संस्थामा आबद्ध भएकी छिन्। हालै उनी संस्थामा आबद्ध भएकी हुन्। यस विषयबारे धेरै कुरा बाहिरिएको छैन।

तर हलिउड मिडियालाई सेलेनाले भनिन् ‘यस विषयमा धेरै कुरा त भन्न चाहन्नँ। तर मलाई मानव बेचबिखन एकदम अचम्म लाग्छ।’ उनले संस्थामा काम पनि थालेकी छिन्।

गायक जस्टिन बिबरसँग ब्रेकअप भएपछि सेलेना सेवामुलक कार्यमा सक्रिय हुन थालेकी छिन्। सेलेना गायनमा पनि उत्तिकै सक्रिय छिन्।

तपाईंको प्रतिकृयाहरू