शुक्रबार, २१ बैशाख २०८१   |   May 3 Fri, 2024

बिजनेस

मदन गुप्ता फरार,सरकारको राजस्व खातामा जम्मा हुनुपर्ने करोडौ रकम गुप्ताको बैंक खातामा जम्मा भएको भेटियो

२०७५, १२ चैत्र मंगलवार १६:०७ मा प्रकाशित

वीरगन्ज १२ चैत । नेपाल सरकारको राजस्व खातामा जम्मा हुनुपर्ने करोडौ रकम मालपोत कार्यालय सिमराका प्रमुख मदन गुप्ता र मालपोत कार्यालय कलैयाका लेखा प्रमुख युगलकिशोर ठाकुरको संयूक्त बैक खातामा जम्मा भएको भेटिएको छ...

नेपाल–जापानबीच समझदारी : १४ क्षेत्रमा नेपाली श्रमिकले जापानमा काम पाउने

२०७५, ११ चैत्र सोमबार १४:४८ मा प्रकाशित

काठमाडौँ– नेपाल सरकार र जापान सरकारबीच नेपाली श्रमिक जापान पठाउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।     सोमबार ललितपुरमा आयोजित कार्यक्रममा समझदारीपत्रमा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मान्त्रालयका निमित्त...

पर्सा बाराका चामल तेल दाल उद्योगहरुको समस्या सम्बन्ध बारे छलफल

२०७५, ११ माघ शुक्रबार १६:३८ मा प्रकाशित

वीरगन्ज ११ माघ । नेपाल चामल तेल दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा गएको एक शिष्टमण्डलले उद्योग मन्त्री मातृका यादवसँग उहाँकै कार्यकक्षमा भेटघाट...

शुक्रबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री, सहुलियत मूल्य निर्धारण

२०७५, २६ आश्विन शुक्रबार १०:५४ मा प्रकाशित

काठमाडौँ, २५ असोज (रासस) : सरकारले शुक्रबारदेखि काठमाडौँ उपत्यकामा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण शुरु गर्ने भएको छ । नेपाल खाद्य संस्थानको थापाथलीस्थित धान गोदामबाट ती खसी, बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्न...

चिनीको मूल्य रु ६३ लाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन

२०७५, २६ आश्विन शुक्रबार १०:२६ मा प्रकाशित

काठमाडौँ, २५ साउन (रासस) : प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति(सालेस)ले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज अपराह्न बसेको समितिको...

तीन महीनामा रु आठ अर्बको सवारीसाधन भित्रिए

२०७५, २५ आश्विन बिहीबार २०:४८ मा प्रकाशित

वीरगञ्ज, २५ असोज (रासस) : दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट रु आठ अर्ब २८ करोड १८ लाख बराबरका सवारीसाधन नेपाल...

स्थानीय तहले सम्पत्ति विवरण बुझाएनन्

२०७५, २५ आश्विन बिहीबार २०:४७ मा प्रकाशित

काठमाडौँ, २५ असोज (रासस) : चार सय १० स्थानीय तहले आफ्ना जनप्रतिनिधिको सम्पत्ति विवरण हालसम्म उपलब्ध गराएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले पटकपटक तथ्याङ्क उपलब्ध गराउन ताकेता गरेपनि नबुझाएको कम्प्युटर अधिकृत एकराज पोखरेलले...

भक्तपुरमा भेडा-च्याङ्ग्रा महँगो

२०७५, २५ आश्विन बिहीबार २०:४५ मा प्रकाशित

भक्तपुर, २५ असोज (रासस) : भक्तपुरमा दशैँका लागि मुस्ताङबाट ल्याइएको भेडा–च्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगिँदै भक्तपुर आइपुगेको छ । भक्तपुरको सल्लाघारी ल्याईएको भेडा–च्याङ्ग्रा अहिलेसम्मकै महँगो मूल्य निर्धारण गर्दै बिक्री शुरु भएको छ...

नेप्सेमा वृद्धि कारोवार रकम घट्यो

२०७५, २५ आश्विन बिहीबार २०:४४ मा प्रकाशित

काठमाडौँ, २५ असोज (रासस) : धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९ दशमलब ९५ बिन्दुले बढेर एक हजार २२८ दशमलब २८ बिन्दुमा...

तेइस अर्ब सहुलियत ऋण

२०७५, २५ आश्विन बिहीबार १३:५० मा प्रकाशित

काठमाडौँ, २५ असोज (रासस) : विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब रु २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको...