शुक्रबार, २१ बैशाख २०८१   |   May 3 Fri, 2024

प्रदेश ३

इन्द्रावती नदीमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता

२०७५, २८ भाद्र बिहीबार १५:४५ मा प्रकाशित

२८ भदौ, काभ्रे । इन्द्रावती नदीमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता भएका छन् । इन्द्रावती नदिमा पौडी खेल्दा तेमाल गाउँपालिका ४ कल्लेरिका ५२ वर्षीय रामबहादुर दमाइलाई इन्द्रावती खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको...