शुक्रबार, २१ बैशाख २०८१   |   May 3 Fri, 2024

मनोरञ्जन

सेलेना : मानव बेचबिखन एकदम अचम्म लाग्छ

२०७५, २७ भाद्र बुधबार ११:३८ मा प्रकाशित

लिउड गायिका सेलेना गोमेज मानव बेचबिखनविरुद्धको सेवामुलक संस्थामा आबद्ध भएकी छिन्। हालै उनी संस्थामा आबद्ध भएकी हुन्। यस विषयबारे धेरै कुरा बाहिरिएको छैन। तर हलिउड मिडियालाई सेलेनाले भनिन् ‘यस विषयमा धेरै कुरा त भन्न चाहन्नँ। तर...

रोज र रामकहानी एकै दिन लाग्दै, पूजा भन्छिन् ‘प्रदीपले बाजी मार्छ’

२०७५, २७ भाद्र बुधबार ११:३६ मा प्रकाशित

काठमाडौं : आगामी शुक्रवार दुई फिल्महरु एकसाथ प्रदर्शनमा छन्। प्रदीप खड्काको ‘रोज’ र अभिनेत्री पूजा शर्माको ‘रामकहानी’ एकै दिनमा प्रदर्शनमा आउँदै छन्। डेब्यू फिल्महरु असफल भएपनि पूजा र प्रदीप अभिनित ‘प्रेमगीत’ सफल फिल्म बन्यो।...

अश्लिल भएको भन्दै ‘कथा काठमाण्डु’को प्रोमो हटाउन बोर्डको निर्देशन

२०७५, २७ भाद्र बुधबार ११:२३ मा प्रकाशित

चलचित्र ‘कथा काठमाण्डु’को प्रोमो अश्लिल भएको भन्दै चलचित्र विकास बोर्डले युटुबबाट हटाउन निर्देशन दिएको छ । युटुबमा अश्लिल दृश्य सहितको प्रोमो प्रदर्शन भैरहेको भन्दै तत्काल हटाउन बोर्डले निर्देशन दिएको हो । नायिका प्रियंका...

जसिता भन्छिन्-‘म प्रदिपको शुभचिन्तक हुँ, प्रेमिका होइनँ’

२०७५, २७ भाद्र बुधबार ११:१७ मा प्रकाशित

नायक प्रदिप खड्कासँग चलचित्र ‘लिलिबिली’मा काम गरेपछि नायिका जसिता गुरुङको चर्चा खुबै भयो । डेब्यू चलचित्रबाट नै जसिताले पाएको लोभलाग्दो सफलताले उनलाई उचाइमा त पुर्‍यायो तर, उनले चलचित्रमा काम गर्छिन् या गर्दिनन् भन्ने...

मोफसल टुरमा धिरज र साम्राज्ञीको क्रेज

२०७५, २७ भाद्र बुधबार ११:१३ मा प्रकाशित

नायकद्धय धिरज मगर, सारुक ताम्राकार र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको साथमा निर्देशक रेनशा वान्तवा राई अहिले चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को प्रचारका लागि मोफसल टुरमा छिन् । उनीहरुले आज पोखरामा कार्यक्रम गर्दैछन् । यसअघि...

‘मिस्टर भर्जिनदेखि रोजसम्म’: कन्सर्ट हिट, तर फिल्म…

२०७५, २७ भाद्र बुधबार ११:०९ मा प्रकाशित

हतारमा निर्माण गरिएको भए पनि हालै रिलिज भएको चलचित्र ‘रोज’ बाट राम्रै आशा राखिएको थियो । चलचित्रको प्रचारका लागि यसका नायक प्रदिप खड्का दुई नायिकाको साथमा विभिन्न शहरमा कन्सर्ट गर्न पुगे । कन्सर्टमा...

अक्षयले बिहेपछि फिल्म खेल्न नदिएको टि्वंकलको गुनासो

२०७५, २७ भाद्र बुधबार १०:५६ मा प्रकाशित

बलिउडका धेरै अभिनेत्रीहरु बिहेपछि पनि फिल्म इन्डष्ट्रीमा सक्रिय छन् । तर, टि्वंकल खन्नाले भने बिहेपछि फिल्म खेलिनन् । हालै एक कार्यक्रममा टि्वंकलले श्रीमानका कारण बिहेपछि फिल्म खेल्न नपाएको गुनासो गरिन् । टि्वंकलका अनुसार...

नेपालपछि ‘रामकहानी’ यूरोप, अष्ट्रेलिया र अमेरिकामा

२०७५, २७ भाद्र बुधबार १०:५१ मा प्रकाशित

नेपालमा राम्रो समिक्षा पाएर सफलतापूर्वक प्रदर्शन भैरहेको चलचित्र ‘रामकहानी’ अब विश्वका विभिन्न देशमा रिलिज हुने भएको छ । यूरोप, अष्ट्रेलिया, अमेरिकामा यो चलचित्र रिलिज हुन लागेको निर्देशन सुदर्शन थापाले जानकारी दिए । उनका...