शनिबार, ०५ जेठ २०८१   |   May 18 Sat, 2024

समाचार

स्थानीय तहले सम्पत्ति विवरण बुझाएनन्

२०७५, २५ आश्विन बिहीबार २०:४७ मा प्रकाशित

काठमाडौँ, २५ असोज (रासस) : चार सय १० स्थानीय तहले आफ्ना जनप्रतिनिधिको सम्पत्ति विवरण हालसम्म उपलब्ध गराएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले पटकपटक तथ्याङ्क उपलब्ध गराउन ताकेता गरेपनि नबुझाएको कम्प्युटर अधिकृत एकराज पोखरेलले...

भक्तपुरमा भेडा-च्याङ्ग्रा महँगो

२०७५, २५ आश्विन बिहीबार २०:४५ मा प्रकाशित

भक्तपुर, २५ असोज (रासस) : भक्तपुरमा दशैँका लागि मुस्ताङबाट ल्याइएको भेडा–च्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगिँदै भक्तपुर आइपुगेको छ । भक्तपुरको सल्लाघारी ल्याईएको भेडा–च्याङ्ग्रा अहिलेसम्मकै महँगो मूल्य निर्धारण गर्दै बिक्री शुरु भएको छ...

नेप्सेमा वृद्धि कारोवार रकम घट्यो

२०७५, २५ आश्विन बिहीबार २०:४४ मा प्रकाशित

काठमाडौँ, २५ असोज (रासस) : धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९ दशमलब ९५ बिन्दुले बढेर एक हजार २२८ दशमलब २८ बिन्दुमा...

शहीद स्मारक ‘ए’ डिभिजन फुटबल : थ्री स्टार विजयी

२०७५, २५ आश्विन बिहीबार २०:४२ मा प्रकाशित

काठमाडौँ, २५ असोज (रासस) :  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा थ्री स्टार क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको खेलमा...

चार बालिका घाइते, एकको अवस्था गम्भीर

२०७५, २५ आश्विन बिहीबार २०:४१ मा प्रकाशित

गौशाला, २५ असोज (रासस) : महोत्तरी जिल्लाको औरही नगरपालिकामा आज ढिस्कोमा पुरिएर चार बालिका घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा औरही नगरपालिका–३ श्रीपुर बस्ने विनोद साहकी १०...

सञ्चालनमा आउँदै कलङ्कीबाट खसीबजारसम्मको ‘अण्डर पास’

२०७५, २५ आश्विन बिहीबार २०:३८ मा प्रकाशित

ललितपुर, २५ असोज (रासस) : निर्माण कार्यका लागि केही समयबाट बन्द रहेको कलङ्कीबाट खसीबजारसम्मको ‘अण्डर पास’ छिट्टै सञ्चालनमा आउने भएको छ । दशैँको समयमा सवारी आगमन सहज बनाउनका लागि एकदुई दिनभित्रै सडक सञ्चालनमा...

अपराध नियन्त्रण गर्न प्रहरीको व्यवहारमा सुधार हुनुपर्ने: मुख्यमन्त्री डोरमणि पौडेल

२०७५, २५ आश्विन बिहीबार २०:३४ मा प्रकाशित

हेटौँडा, २५ असोज (रासस) : प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको आचरण व्यवहारमा सुधार गरी जनताको शान्तिसुरक्षा र समाजमा बढ्दै गएको अपराध नियन्त्रण गर्न अझै बढी जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ ।...

समाजमा भयरहित वातावरण आवश्यक: मुख्यमन्त्री शेरधन राई

२०७५, २५ आश्विन बिहीबार २०:३२ मा प्रकाशित

विराटनगर, २५ असोज (रासस) :  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समाजमा भयरहित र सुरक्षित वातावरण सिर्जना गर्न प्रदेश सरकारको काँधमा जिम्मेवारी थपिएको बताउनुभएको छ । प्रहरी दिवसका अवसरमा १ नं प्रदेश...

२१ हजार अश्लील वेबसाइट बन्द

२०७५, २५ आश्विन बिहीबार २०:२९ मा प्रकाशित

काठमाडौँ, २५ असोज (रासस) : सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ । सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले अश्लील वेबसाइट बन्द गर्ने निणर्य गरेको...

महासङ्घद्वारा विद्युतीय पुस्तकालय सञ्चालनमा ल्याइने

२०७५, २५ आश्विन बिहीबार २०:२७ मा प्रकाशित

काठमाडौँ, २५ असोज (रासस) : नेपाल पत्रकार महासङ्घले अत्याधुनिक सुविधासहितको विद्युतीय पुस्तकालय सञ्चालनमा ल्याउने भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को आर्थिक तथा नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक सहयोगमा रु ३० लाखको लागतमा महासङ्घको...