शनिबार, ०५ जेठ २०८१   |   May 18 Sat, 2024

समाचार

प्रहरीद्वारा ‘विशेष सुरक्षा योजना’ सञ्चालन

२०७५, २५ आश्विन बिहीबार २०:२४ मा प्रकाशित

जुम्ला, २५ असोज (रासस) :  जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘विशेष सुरक्षा योजना’ सञ्चालन गरेको छ । नेपालीको महान् पर्व विजयादशमी तथा तिहारलाई लक्षित गरी प्रहरीले ‘विशेष सुरक्षा योजना’ सञ्चालन गरेको हो । कर्णाली...

यात्रुको ज्यान जोखिममा

२०७५, २५ आश्विन बिहीबार २०:२२ मा प्रकाशित

गाईघाट, २५ असोज (रासस) : बडादशैँ नजिकिएसँगै सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्रमा सञ्चालन हुने ठूला तथा साना यातायातका साधनले क्षमताभन्दा बढी यात्रु बोक्न थालेका छन् । सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण ज्यान...

सुपरमाई हाइड्रोको परीक्षण उत्पादन

२०७५, २५ आश्विन बिहीबार १७:३९ मा प्रकाशित

फिक्कल, २५ असोज ः इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन थालिएको...

शिक्षा अधिकारी लालबाबु घुस रकम सहित पक्राउ

२०७५, २५ आश्विन बिहीबार १७:२८ मा प्रकाशित

वीरगञ्ज,२५ असोज : अख्तियार दुरुपयोग अनुसंन्धान आयोगको टोलीले शिक्षा विकास तथा समन्वय ईकाई पर्साका प्रमुख लालबाबु साहलाई ४० हजार घुस रकम सहित आफनो फन्दामा पारेको छ ।अख्तियारको क्षेत्रीय कार्यालय हेटौडाबाट आएको टोलीले सेवाग्राहीसंग...

समृद्धिको पहिलो आधार शान्तिसुरक्षा : प्रधानमन्त्री ओली

२०७५, २५ आश्विन बिहीबार १३:५६ मा प्रकाशित

काठमाडौँ, २५ असोज (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्तिसुरक्षा भएको बताउनुभएको छ ।प्रहरी प्रधान कार्यालयले ६३ औँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले ‘समृद्ध...

सुन बरामद गर्ने प्रहरीलाई ५ किलोको प्रस्ताव !

२०७५, २६ भाद्र मंगलवार १२:४९ मा प्रकाशित

२५ भदौ, गोरखा । तिब्बतबाट तस्करी गरेर ल्याएको १० किलो अवैध सुन समात्न सफल प्रहरी पुरस्कृत भएका छन् । गोरखाको चुमनुव्री गाउँपालिका-३ फिलिम स्थित सिर्दिवास प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक तुलबहादुर सेनलाई...

मुम्बईका वडाअध्यक्षलाई साइरनवाला गाडी, पेस्तोलसहित सुरक्षा !

२०७५, २६ भाद्र मंगलवार १२:४५ मा प्रकाशित

२६ भदौ, काठमाडौं । देशको केन्द्रीय राजधानीमा अवस्थित काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरु यतिबेला के गरिरहेका होलान् ? हामीलाई स्थानीय तहका जनप्रतिनिधिको हालखबर बुझ्न मन लाग्यो । र, हामी काठमाडौंको १० नम्बर वडा कार्यालयभित्र छिर्‍यौं...

दुबई जानुपर्ने निगमको जहाज क्वालालम्पुर

२०७५, २६ भाद्र मंगलवार १२:४१ मा प्रकाशित

यसमा निगमका ४ कर्मचारीसहित, पाटा नेपाल, पर्यटन बोर्ड, पर्यटन व्यवसायी र पत्रकार छन् । १ सय ५८ सिट क्षमताको उक्त न्यारो बडी एयरबस विमानमा ६५ जना अन्य टिकट काटेका यात्रु थिए भने पाटाको मेलामा...

बैतडीमा बस दुर्घटना, १९ यात्रु घाइते

२०७५, २६ भाद्र मंगलवार १२:११ मा प्रकाशित

२६ भदौ, बैतडी । बस दुर्घटनामा परी सोमबार १९ जना घाइते भएका छन् । महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको ना६ख ७४२० नं को बस तथा बैतडीको गन्नाबाट महेन्द्रनगर जाँदै गरेको ना५ख ७५४७ नं को...

आज तीजको दर खाइँदै, चिकित्सककाे सुझाव– ताजा परिकार मात्रै खानू

२०७५, २६ भाद्र मंगलवार १२:०३ मा प्रकाशित

२६ भदौ, काठमाडौं । विभिन्न मिष्ठान्न परिकारका साथ आज नेपाली हिन्दू महिलाहरुले दर खाँदै छन् । हरितालिका तीजका दिन निराहार व्रत बस्नका लागि अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ ।...