शनिबार, ०५ जेठ २०८१   |   May 18 Sat, 2024

समाचार

राससको स्थापना दिवस वीरगञ्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८०, ४ फाल्गुन शुक्रबार २०:२० मा प्रकाशित

वीरगञ्ज , फागुन ४ गते । राष्ट्रिय समाचार समिति (रासस) को ६३ औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रासस वीरगञ्जले ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम...

सिमान्तकृत महिलाहरुको सशक्तिकरणका लागि १२ दिने आधारभूत पत्रकारिता तालिम सुरु

२०८०, ४ फाल्गुन शुक्रबार १९:३७ मा प्रकाशित

४ फागुन,वीरगञ्ज । पर्साको वीरगञ्जमा आजदेखि महिला पत्रकारहरुको लागि १२ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।युनेस्कोको सहयोगमा गैरसरकारी सस्ंथा लोक सञ्चारले २० जना महिला पत्रकारहरुको लागि १२ दिने तालिम सुरु गरिएको...

नेपाल मलेसियासँग ४ विकेटले पराजित

२०८०, ४ फाल्गुन शुक्रबार १९:३१ मा प्रकाशित

४ फागुन,काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप २०२४ को सेमिफाइनलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको छ। नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले अन्तिम ओभरमा पूरा गरेको छ। मलेसियाका लागि एलिसा हन्टरले ५३...

सुझाव समेटेर अध्यक्ष दाहालद्वारा संश्लेषित विधान प्रस्तुत

२०८०, ३ फाल्गुन बिहीबार १७:४१ मा प्रकाशित

काठमाडौँ, फागुन ३ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गर्नुभएको छ । माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा...

उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री

२०८०, ३ फाल्गुन बिहीबार १७:३५ मा प्रकाशित

काठमाडौं, फागुन ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताउनुभएको छ । भारतीय विश्वविद्यालय सङ्घ(एआइयु)उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवम् नेपाल–भारत उच्च शिक्षा...

गृहमन्त्री श्रेष्ठको एसपीहरूलाई दबाब र प्रभावमुक्त भएर काम गर्न निर्देशन

२०८०, ३ फाल्गुन बिहीबार १७:२७ मा प्रकाशित

काठमाडौँ ,फागुन ३ गते। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी उपरीक्षक (एसपी)हरूलाई दबाब र प्रभावमुक्त भएर काम गर्न निर्देशन दिएका छन्। सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रूपमा गएका एसपीहरूलार्ई यस्तो निर्देशन...

३२ क्युफिट सालको गोलिया बरामद

२०८०, ३ फाल्गुन बिहीबार १७:१८ मा प्रकाशित

दिपक गौतम वीरगञ्ज, फागुन ३ गते । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर २ झोङ्गर गाउँको पैनी किनारबाट लुकाईछिपाई राखिएको करिब ३२ क्युफिट सालको गोलिया बरामद भएको छ । बिन्दबासीनी कोईलाभार साझेदारी वन उपभोक्ता...

ठोरीमा चितुवाले दैनिक घर पालुवा पशु मार्न थालेपछि किसान त्रसित

२०८०, ३ फाल्गुन बिहीबार १६:२७ मा प्रकाशित

वीरगञ्ज , फागुन ३ गते । सार्वजनिक वनबाट निस्किने जङ्गली चितुवाले पर्साको ठोरी गाउँपालिकाको वडा ४ मा दैनिक घर पालुवा जनावर मार्न थालेपछि स्थानीय किसानहरु त्रसित भएका छन । बितेको २ दिन यता...

नेपाल नामिबियासँग ४ विकेटले पराजित

२०८०, ३ फाल्गुन बिहीबार १६:१३ मा प्रकाशित

काठमाडौं , फागुन ३ गते । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो । नेपालले दिएको...

रक्सौलमा ३७५ किलो गाँजा सहित एकजना नेपाली पक्राऊ

२०८०, ३ फाल्गुन बिहीबार ०९:०३ मा प्रकाशित

वीरगञ्ज , फागुन ३ गते । भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले पौने चार सय किलो गाँजासहित एकजना नेपालीलाई बुधबार पक्राउ गरेको छ । भारतीय सिमा सुरक्षा बल (एसएसबी) ४७ औं वाहिनी रक्सौलका कमान्डर...