शनिबार, ०५ जेठ २०८१   |   May 18 Sat, 2024

समाचार

नेपालद्वारा नामिबियालाई १६९ रनको लक्ष्य

२०८०, ९ फाल्गुन बुधबार १२:३६ मा प्रकाशित

वीरगञ्ज, फागुन ९ गते । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई जितका लागि एक सय ६९ रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट...

अब नेपाली नागरिकताले भारतीय सीम कार्ड पाइने

२०८०, ९ फाल्गुन बुधबार १२:२९ मा प्रकाशित

वीरगञ्ज, फागुन ९ गते । अब नेपाल र भुटानका नागरिकले भारतमा सजिलै सीम कार्ड पाउने भएका छन् । भारतले कानुन नै संशोधन गरेर नेपाली तथा भुटानी नागरिकका लागि सहज प्रक्रियाबाट सीम कार्ड प्रदान...

वीरगञ्जमा जारी निषेधाज्ञा (कफ्र्यू ) राती १० बजेसम्मका लागि हट्यो

२०८०, ९ फाल्गुन बुधबार १२:१० मा प्रकाशित

दिपक गौतम वीरगञ्ज, फागुन ९ गते । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ५ बजे देखि जारी गरेको अनिश्चितकालिन निषेधाज्ञा (कफ्र्यू) बुधबार राती १० बजेसम्मको लागि हटाईएको छ । सोमबार साँझ ५ बजे...

द्वन्द्वलाई उक्साउने सामग्री सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रकाशन प्रशारण नगर्न प्रजिअको आग्रह

२०८०, ८ फाल्गुन मंगलवार १२:३५ मा प्रकाशित

दिपक गौतम वीरगञ्ज, फागुन ८ गते पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले द्वन्द्वलाई उक्साउने खालका सामग्री सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रकाशन प्रशारण नगर्न बिज्ञप्ती मार्फत आग्रह गर्नु भएको छ । धार्मिक,...

वीरगञ्जमा सोमबार साँझ ५ बजेदेखि जारी कफ्र्यू ४ घण्टा खोलेर १० बजेदेखि पुनः जारी

२०८०, ८ फाल्गुन मंगलवार १२:३३ मा प्रकाशित

दिपक गौतम वीरगञ्ज, फागुन ८ गते । जिल्ला प्रशासन कार्यालय पर्साले हिजो सोमबार साँझ ५ बजे देखि जारी गरेको अनिश्चितकालिन कफ्र्यू मंगलबार बिहान ४ घण्टा खोली पुनः बिहान १० बजेदेखि जारी गरिएको छ...

वीरगञ्जमा आज साँझ ५ बजेदेखि अनिश्चितकालिन कफ्र्यू

२०८०, ७ फाल्गुन सोमबार १७:२२ मा प्रकाशित

दिपक गौतम वीरगञ्ज, फागुन ७ गते । जिल्ला प्रशासन कार्यालय पर्साले आज सोमबार साँझ ५ बजे देखि अर्को सूचना जारी नभईञ्जेलका लागि अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरेको छ । गएको विहीबार रौतहट जिल्लाको...

जिएचपी स्कुलको ३० औं वार्षिक खेलकुद समारोह सम्पन्न

२०८०, ५ फाल्गुन शनिबार २१:०७ मा प्रकाशित

वीरगञ्ज , फागुन ५ गते । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ श्रीपुरमा रहेको जिएचपी स्कुलको ३० औँ वार्षिक उत्सव भव्य कार्यक्रमकाबिच सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा जुनियरतर्फको खेलकुद समारोह आयोजना गरिएको...

ट्याक्टरले च्यापिएर बाराका महतोको मृत्यु

२०८०, ५ फाल्गुन शनिबार २०:२० मा प्रकाशित

सर्लाही ,फागुन ५ गते । सर्लाहीको बरहथवामा ट्याक्टरले च्यापिएर एकजनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नंं ९ मूर्तिया जङ्गलस्थित सोल्टीमोडमा शनिबार ट्याक्टर पल्टिँदा च्यापिएर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बाराको...

घडिअर्वा स्पोर्ट्स क्लब वीरगञ्जको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

२०८०, ५ फाल्गुन शनिबार २०:०८ मा प्रकाशित

दिपक गौतम वीरगञ्ज, फागुन ५ गते । घडिअर्वा स्पोर्ट्स क्लब वीरगञ्जको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । घडिअर्वा स्पोर्ट्स क्लब वीरगञ्जको अध्यक्ष सन्तोस कुमार साहको अध्यक्षता तथा वीरगञ्ज महानगर वार्ड नम्बर...

मुलुकको अबको आवश्यकता आर्थिक समृद्धि : राष्ट्रपति पौडेल

२०८०, ४ फाल्गुन शुक्रबार २०:३३ मा प्रकाशित

काभ्रे, फागुन ४ गते। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता आर्थिक समृद्धि, विकास र शान्ति भएको बताउनुभएको छ। बृहत् काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को अवसरमा शुक्रबार काभ्रेमा आयोजित समारोहलाई सम्बोधन गर्दै...