शनिबार, २२ बैशाख २०८१   |   May 4 Sat, 2024

समाचार

त्रिशूली नदीमा बस खस्यो, ४ जनाको मृत्यु, ३३ जनाको उद्धार

२०८०, २३ फाल्गुन बुधबार ०८:४५ मा प्रकाशित

धादिङ, फागुन २३ गते । लुम्बिनीको पडेरीयाबाट काठमाडौँ आउँदै गरेको यात्रुबहाक बस त्रिशूली नदीमा खसेको छ । बुधवार बिहान ५ बजेको समयमा लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस धादिङको गजुरी गाउँपालिका ५...

बाराको ३ नम्बर पुलबाट बस खस्यो, १७ यात्रु घाइते

२०८०, २२ फाल्गुन मंगलवार १८:०७ मा प्रकाशित

वीरगञ्ज फागुन २२ गते । बाराको जीतपुरसिमरा वडा नम्बर २२ स्थित ३ नम्बर पुलमा मंगलबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन। ना ६ ख ९०३० नम्बरको बस ३ नम्बर...

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन – तीन मन्त्रीको शपथ

२०८०, २१ फाल्गुन सोमबार १८:२८ मा प्रकाशित

काठमाडौं, फागुन २१ गते। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेल समक्ष बिना विभागीय मन्त्री नेकपा (माओवादी केन्द्र)...

पर्साबाट भन्सार छलीका एक करोड ४२ लाख मूल्यका सामानसहित दुई ट्रक प्रहरी नियन्त्रणमा

२०८०, २० फाल्गुन आईतवार १७:१९ मा प्रकाशित

वीरगञ्ज, फागुन २० । पर्साबाट प्रहरीले एक करोडभन्दा बढी मूल्यका भन्सार छलीका सामान लोड रहेका दुईवटा सवारी नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.२५ चण्डाल चोकस्थित सडकखण्डबाट भन्सार छलीका कपडा तथा किताबहरु...

जनजाति तथा दलित सेवा समिति र नेपाल रजक सेवा समाजले आयोजन गरेको रक्तदानमा ५३ प्रिन्ट रगतसंकलन

२०८०, १९ फाल्गुन शनिबार २०:१७ मा प्रकाशित

वीरगञ्ज, फागुन १९ गते । जनजाति तथा दलित सेवा समिति र नेपाल रजक सेवा समाजको सयुक्त आयोजनामा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्ज महानगर पालिका वडा नम्बर १५ भिस्वामा सम्पन्न उक्त...

शिक्षाविद् डा.भट्टराई र डा. नेपालद्वारा नेपाली विषयक शिक्षकहरुलाई प्रशिक्षण

२०८०, १८ फाल्गुन शुक्रबार १८:४७ मा प्रकाशित

शिक्षाविद् डा.भट्टराई र डा. नेपालद्वारा शिक्षकहरुलाई प्रशिक्षण १८ फागुन,वीरगञ्ज । नेपाली विषयका विविध आयामका बारेमा पाठ्यक्रम विकास केन्द्रका निर्देशक डा. गणेशप्रसाद भट्टराई र शिक्षाविद् तथा पूर्व प्राज्ञ सदस्य प्राध्यापक डा. देवी नेपालले नेपाली...

भारतले लैजाने प्रबन्ध नगर्दा कुहिन थाल्यो रक्तचन्दन

२०८०, १७ फाल्गुन बिहीबार ०८:३१ मा प्रकाशित

काठमाडौँ, फागुन १७ गते । नेपालमा बरामद भएको रक्तचन्दन मन्त्रीपरिषद्बाट पटक पटक निर्णय गरेर उत्पत्तिको देश भारत पठाउन खोजिए पनि नेपालको प्रयास सफल हुन सकेको छैन । उत्पत्तिको देश भारतले लैजाने प्रबन्ध नगर्दा एक...

जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले लिनुपर्छः मन्त्री शर्मा

२०८०, १४ फाल्गुन सोमबार १८:११ मा प्रकाशित

काठमाडौं, फागुन १४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताउनुभएको छ । बलिदान दिवस तथा सहिद सप्ताहका अवसरमा अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेजमा...

सिक्दै कमाउदै कार्यक्रम अन्तर्गत विद्यार्थीहरुको सहभागितामा खाना तथा सांस्कृतिक मेला

२०८०, १४ फाल्गुन सोमबार १७:५१ मा प्रकाशित

दिपक गौतम वीरगञ्ज, फागुन १४ गते । विद्यार्थीहरुमा सिक्दै कमाउदैको अवधारणा विकास गर्न वीरगञ्ज कलेजले आफ३ना विद्यार्थीहरुको सहभागिता रहने गरी दुईदिने खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्ने भएको छ । वीरगञ्ज कलेजले पत्रकार...

वीरगञ्जमा पहिलोपटक जगन्नाथ रथयात्रा निकालियो

२०८०, १२ फाल्गुन शनिबार १९:१० मा प्रकाशित

दिपक गौतम वीरगञ्ज, फागुन १२ गते । वीरगञ्जमा महानगरपालिकामा आज शनिवार पहिलो पटक कडा सुरक्षाबिच जगन्नाथ रथयात्रा निकालिएको छ । वीरगञ्ज महानगरपालिका नै पहिलो पटक निकालिएको जगन्नाथ रथयात्रामा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर...