शनिबार, २२ बैशाख २०८१   |   May 4 Sat, 2024

प्रदेश २

यौनिकतासम्बन्धी शिक्षालाई खुल्ला गर्नु पर्छ : सभामुख मण्डल

२०८०, ११ फाल्गुन शुक्रबार १७:४५ मा प्रकाशित

जनकपुरधाम, फागुन ११ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले समाजमा लुकाउने गरिएको यौनिकतासम्बन्धी शिक्षालाई खुल्ला गर्नु पर्ने बताउनु भएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा गुड नेवर्स इन्टरनेशनलको सहयोगमा जनचेतना अभियान नेपालले...

वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान फागुन १३ गते देखि सुरु हुँदै

२०८०, ११ फाल्गुन शुक्रबार १७:४० मा प्रकाशित

वीरगन्ज,११फागुन: वीरगन्ज महानगरपालिकामा दादुरा–रुबेला खोप अभियान फागुन १३ गतेदेखि सुरु हुने भएको छ ।शुक्रबार वीरगन्ज महानगरपालिाकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । महानगरको सभाकक्षमा महानगरका ३२ वटै वडाका...

अल्पाइन क्रिकेट कपमा नेशनल इन्फोटक १० विकेटले बिजयी

२०८०, १० फाल्गुन बिहीबार १७:४५ मा प्रकाशित

१० फागुन,वीरगञ्ज । अल्पाइन इन्टर कलेज क्रिकेट कपमा नेशनल इन्फोटेक १० विकेटले बिजयी भएको छ । नेशनल इन्फोटेकले म्यारीगोल्डलाई हराएको हो । वीरगञ्जको नारायणी क्रिकेट मैदानमा म्यारीगोल्डले दिएको लक्ष्य नेशनलले ५ ओभरमा भेट्टायो...

वीरगञ्जमा जारी निषेधाज्ञा (कफ्र्यू ) राती १० बजेसम्मका लागि हट्यो

२०८०, ९ फाल्गुन बुधबार १२:१० मा प्रकाशित

दिपक गौतम वीरगञ्ज, फागुन ९ गते । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ५ बजे देखि जारी गरेको अनिश्चितकालिन निषेधाज्ञा (कफ्र्यू) बुधबार राती १० बजेसम्मको लागि हटाईएको छ । सोमबार साँझ ५ बजे...

द्वन्द्वलाई उक्साउने सामग्री सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रकाशन प्रशारण नगर्न प्रजिअको आग्रह

२०८०, ८ फाल्गुन मंगलवार १२:३५ मा प्रकाशित

दिपक गौतम वीरगञ्ज, फागुन ८ गते पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले द्वन्द्वलाई उक्साउने खालका सामग्री सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रकाशन प्रशारण नगर्न बिज्ञप्ती मार्फत आग्रह गर्नु भएको छ । धार्मिक,...

वीरगञ्जमा सोमबार साँझ ५ बजेदेखि जारी कफ्र्यू ४ घण्टा खोलेर १० बजेदेखि पुनः जारी

२०८०, ८ फाल्गुन मंगलवार १२:३३ मा प्रकाशित

दिपक गौतम वीरगञ्ज, फागुन ८ गते । जिल्ला प्रशासन कार्यालय पर्साले हिजो सोमबार साँझ ५ बजे देखि जारी गरेको अनिश्चितकालिन कफ्र्यू मंगलबार बिहान ४ घण्टा खोली पुनः बिहान १० बजेदेखि जारी गरिएको छ...

वीरगञ्जमा आज साँझ ५ बजेदेखि अनिश्चितकालिन कफ्र्यू

२०८०, ७ फाल्गुन सोमबार १७:२२ मा प्रकाशित

दिपक गौतम वीरगञ्ज, फागुन ७ गते । जिल्ला प्रशासन कार्यालय पर्साले आज सोमबार साँझ ५ बजे देखि अर्को सूचना जारी नभईञ्जेलका लागि अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरेको छ । गएको विहीबार रौतहट जिल्लाको...

जिएचपी स्कुलको ३० औं वार्षिक खेलकुद समारोह सम्पन्न

२०८०, ५ फाल्गुन शनिबार २१:०७ मा प्रकाशित

वीरगञ्ज , फागुन ५ गते । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ श्रीपुरमा रहेको जिएचपी स्कुलको ३० औँ वार्षिक उत्सव भव्य कार्यक्रमकाबिच सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा जुनियरतर्फको खेलकुद समारोह आयोजना गरिएको...

स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा दिन निर्देशन

२०८०, ५ फाल्गुन शनिबार २०:२५ मा प्रकाशित

जनकपुरधाम, फागुन ५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्वास्थ्य क्षेत्रमा जनतालाई सहजरुपमा गुणस्तरीय सेवा दिन सरोकारवाला सबै निकायलाई निर्देशन दिनु भएको छ । शनिबार जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो बार्षिकोत्सव...

ट्याक्टरले च्यापिएर बाराका महतोको मृत्यु

२०८०, ५ फाल्गुन शनिबार २०:२० मा प्रकाशित

सर्लाही ,फागुन ५ गते । सर्लाहीको बरहथवामा ट्याक्टरले च्यापिएर एकजनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नंं ९ मूर्तिया जङ्गलस्थित सोल्टीमोडमा शनिबार ट्याक्टर पल्टिँदा च्यापिएर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बाराको...