शनिबार, २२ बैशाख २०८१   |   May 4 Sat, 2024

प्रदेश २

बाराको ३ नम्बर पुलबाट बस खस्यो, १७ यात्रु घाइते

२०८०, २२ फाल्गुन मंगलवार १८:०७ मा प्रकाशित

वीरगञ्ज फागुन २२ गते । बाराको जीतपुरसिमरा वडा नम्बर २२ स्थित ३ नम्बर पुलमा मंगलबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन। ना ६ ख ९०३० नम्बरको बस ३ नम्बर...

पर्साबाट भन्सार छलीका एक करोड ४२ लाख मूल्यका सामानसहित दुई ट्रक प्रहरी नियन्त्रणमा

२०८०, २० फाल्गुन आईतवार १७:१९ मा प्रकाशित

वीरगञ्ज, फागुन २० । पर्साबाट प्रहरीले एक करोडभन्दा बढी मूल्यका भन्सार छलीका सामान लोड रहेका दुईवटा सवारी नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.२५ चण्डाल चोकस्थित सडकखण्डबाट भन्सार छलीका कपडा तथा किताबहरु...

जनजाति तथा दलित सेवा समिति र नेपाल रजक सेवा समाजले आयोजन गरेको रक्तदानमा ५३ प्रिन्ट रगतसंकलन

२०८०, १९ फाल्गुन शनिबार २०:१७ मा प्रकाशित

वीरगञ्ज, फागुन १९ गते । जनजाति तथा दलित सेवा समिति र नेपाल रजक सेवा समाजको सयुक्त आयोजनामा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्ज महानगर पालिका वडा नम्बर १५ भिस्वामा सम्पन्न उक्त...

शिक्षाविद् डा.भट्टराई र डा. नेपालद्वारा नेपाली विषयक शिक्षकहरुलाई प्रशिक्षण

२०८०, १८ फाल्गुन शुक्रबार १८:४७ मा प्रकाशित

शिक्षाविद् डा.भट्टराई र डा. नेपालद्वारा शिक्षकहरुलाई प्रशिक्षण १८ फागुन,वीरगञ्ज । नेपाली विषयका विविध आयामका बारेमा पाठ्यक्रम विकास केन्द्रका निर्देशक डा. गणेशप्रसाद भट्टराई र शिक्षाविद् तथा पूर्व प्राज्ञ सदस्य प्राध्यापक डा. देवी नेपालले नेपाली...

सिक्दै कमाउदै कार्यक्रम अन्तर्गत विद्यार्थीहरुको सहभागितामा खाना तथा सांस्कृतिक मेला

२०८०, १४ फाल्गुन सोमबार १७:५१ मा प्रकाशित

दिपक गौतम वीरगञ्ज, फागुन १४ गते । विद्यार्थीहरुमा सिक्दै कमाउदैको अवधारणा विकास गर्न वीरगञ्ज कलेजले आफ३ना विद्यार्थीहरुको सहभागिता रहने गरी दुईदिने खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्ने भएको छ । वीरगञ्ज कलेजले पत्रकार...

वीरगञ्जमा पहिलोपटक जगन्नाथ रथयात्रा निकालियो

२०८०, १२ फाल्गुन शनिबार १९:१० मा प्रकाशित

दिपक गौतम वीरगञ्ज, फागुन १२ गते । वीरगञ्जमा महानगरपालिकामा आज शनिवार पहिलो पटक कडा सुरक्षाबिच जगन्नाथ रथयात्रा निकालिएको छ । वीरगञ्ज महानगरपालिका नै पहिलो पटक निकालिएको जगन्नाथ रथयात्रामा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर...

युवा लक्षित कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको छ ः मेयर सिंह

२०८०, १२ फाल्गुन शनिबार १८:२१ मा प्रकाशित

वीरगञ्ज, फागुन १२ गते । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले युवा लक्षित योजनामा महानगरले जोड दिँदै आएको बताउनुभएको छ । देशका मेरुदण्ड मानिन युवाको विकासले नै देशको विकास हुने भएकाले युवासँग सम्बन्धित कार्यक्रम...

सशस्त्र प्रहरीको एफओबीमा आगलगी, हातहतियार तथा गोलीगट्ठा समेत जले

२०८०, १२ फाल्गुन शनिबार १८:०९ मा प्रकाशित

वीरगञ्ज, फागुन १२ गते । बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा सशस्त्र प्रहरी फरवाड आउट पोस्ट (एफओबी) मा शनिबार दिउँसो ३ बजे आगलगी भएको छ । बारा जिल्लाको विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा रहेको सशस्त्र प्रहरीको एफओबीमा...

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री प्रचण्ड

२०८०, १२ फाल्गुन शनिबार १७:५१ मा प्रकाशित

१२ फागुन धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताउनुभएको छ । उहाँले मधेसको विकास नभइकन देशको विकास नहुने उल्लेख गर्नुभयो । सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र...

अल्पाइन क्रिकेट कपमा ग्लोबल बिजनेश बिशाल रन अन्तरले बिजयी

२०८०, ११ फाल्गुन शुक्रबार १७:५३ मा प्रकाशित

११ फागुन,वीरगञ्ज । पर्सामा जारी अल्पाइन क्रिकेट कपमा ग्लोबल बिजनेश कलेज बिशाल रन अन्तरले बिजयी भएको छ । ग्लोबलले ममता विद्या मन्दिरलाई दुइसय ३३ रनको बिशाल अन्तरले पराजित गरेको हो । वीरगञ्जको नारायणी...